• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मधेस प्रदेश सरकारले ४६ अर्ब ८८ करोड बजेट विनियोजन

२०७९ असार १, बुधबार २१:१८
मधेस प्रदेश सरकारले ४६ अर्ब ८८ करोड बजेट विनियोजन

जनकपुरधाम , असाढ १ गते । मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि जम्मा ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट विनियोजन गरेका छन्।

प्रदेशसभाको बसेको बैठकमा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले अगामी आर्थिक वर्ष ०७९/८० को लागि ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रस्तुत बजेटमा चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ अर्थात ४६.४४ प्रतिशत र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजार अर्थात् ५३.२१ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ रु.१६ करोड २४ लाख ५६ हजार रुपैयाँ अर्थात् ०.३५ प्रतिशत बजेट विनियोजन गरेको छ ।

प्रदेशको अर्थतन्त्र मूलआधार बनाएको प्रदेश सरकारले किसानहरुलाई सरल, सहज रुपमा उन्नत जातको बिउविजन, खाद्य मल र सहुलियत ऋण उपलब्ध गराउने, कृषि तथा पशु बिमा बिस्तार तथा प्रभाबकारी कार्यान्वयन, कृषि सडक निर्माण, कृषि उत्पादन संकलन केन्द्र निर्माण, कृषि उपजहरुको प्रशोधन र भण्डारण एवंम् बिक्री बितरणका लागि आवश्यक बजार समेत व्यवस्थापन गर्न २८ करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ।

कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकीकरण, आधुनिकीकरण गर्न १७ करोड ८४ लाख निनियोजन गरेको प्रदेश सरकारले मुख्यमन्त्री किसान उत्थान कार्यक्रम मार्फत साना किसानहरुको आय बृद्धि गर्न, कृषि पैदावारहरुमा आत्मनिर्भरका लागि संस्थागत र संरचना तयार गर्न १५ करोड रुपौयाँ विनियोजन गरेको छ।

यस्तै प्रदेश कृषि ज्ञान केन्द्रहरुमा प्रयोगशाला निर्माण र सुदृढीकरणका लागि रु. सात करोड २८ लाख रुपैयाँ विनियोजन गरेको मन्त्री साहले प्रस्तुत गरेको हो।

प्रदेशलाई दुग्ध तथा मासु उत्पादनमा आत्मनिर्भर बनाउन दुग्ध तथा मासु मिसन कार्यक्रमका लागि ८ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले स्थानीय तहका प्रत्येक वडामा एक/एक जना एग्रोभेटको व्यवस्था गरी परिचालन गर्न दुई करोड, कृषि विद्युतीकरण गर्न र जडान गरिएका सिंचाई मिटरको शुल्कमा ७५ प्रतिशत अनुदान प्रदान गर्न पाँच करोड, डिप ट्युवेल, स्यालो ट्युवेल तथा साना सिंचाई आयोजनाहरु सञ्चालन गर्न सात करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ।

चुरेको संरक्षण र सम्बद्र्धनका लागि ‘चुरे जोगाउँ मधेश बचाउँ’ अभियान सञ्चालन गर्न १८ करोड १० लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले जनकपुर, राजविराज र बिरगञ्जमा स्थानीय तहको सहकार्यमा ‘हरित शहर स्वच्छ शहर’को रुपमा विकास गर्न १५ करोड रुपैयाँ विनियोजन गरेको छ।

उद्योगहरुलाई चाहिने जनशक्ति उत्पादन गर्न निजी, गैरसरकारी संस्था, स्थानीय तहको समेत सहभागितामा मुख्यमन्त्री सीप प्रबद्र्धन तथा रोजगार कार्यक्रमका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रदेशको सम्बृद्धिको मूल आधार मध्ये पर्यटन एक रहेकोले पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनका लागि प्रादेशिक गुरुयोजना निर्माण गरिने तथा पर्यटन सम्बन्धी कार्यक्रम सञ्चालन गर्न लहान, जनकपुर र बिरगञ्जमा पर्यटन कार्यालय स्थापना गरिने प्रदेश सरकारले बजेट मार्फत घोषणा गरेको छ।

यस्तै प्रदेश सरकारले बिरामीलाई १ लाख रुपैयाँ अनुदान दिने बजेटमा व्यवस्था गरेको छ । बजेटमा प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ अभियानलाई निरन्तरता दिँदै कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर एवम् ल्यापटप वितरणका लागि ७७ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

सामाजिक रुपान्तरण तथा लैंगिक सशक्तीकरणका लागि सञ्चालित मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छोरी बिमा, छात्रवृत्ति, लोकसेवा तयारी कक्षा, साइकल वितरणलगायत छोरीमाथि समाजमा रहेको विभेद अन्त्यका लागि विभिन्न कार्यक्रमलाई निरन्तरता दिइने बजेटमा उल्लेख गरेका छन् । त्यसैगरी ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत ८ कक्षामा अध्ययनरत छात्रालाई साइकल खरिदका लागि सोझै छात्राको खातामा पैसा पठाइनेछ। सम्बन्धित विद्यालयको प्रधानाध्यापकको सिफारिसमा छात्राको खातामा उक्त अनुदान रकम हस्तान्तरण गरिनेछ।

प्रदेशका आठ वटै जिल्लाका बिभिन्न ७२ वटा सरकारी स्वास्थ्य प्रयोगशालाहरुको सुदृढीकरण तथा गुणस्तर अभिबृद्धिका लागि १२ करोड ११ लाख रुपैयाँ, सप्तरीको तिलाठी कोइलाडीमा नाक, कान घाँटी अस्पताल निर्माणका लागि ६ करोड तथा धनुषाको नगराईमा शहिद दुर्गानन्द झा बाल अस्पताल निर्माणका लागि दुई करोड रुपैयाँ विनियोजन गरिएका छन।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech