• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मलद्वार विहीन जन्मिएका शिशुको ४८ घण्टामै म्याक्स अस्पतालमा सफल शल्यक्रिया

२०७९ असार १५, बुधबार २२:३५
मलद्वार विहीन जन्मिएका शिशुको ४८ घण्टामै म्याक्स अस्पतालमा  सफल शल्यक्रिया

विराटनगर । जटिल रोगका साथ जन्मिएका ४८ घण्टा मै एक नवजात शिशुको म्याक्समा सफल शल्यक्रिया गरिएको छ ।

मलद्वारविहीन अवस्थामा जन्मिएका ती बालकको विराटनगरस्थित म्याक्स अस्पतालका चिकित्सकहरुले सफल शल्यक्रिया गरेका छन । उदयपुरको कटारीका ती बालकलाई जन्मिदै ‘एनोरेक्टल मालफर्मेशन’ समस्या थियो ।

उदयपुरमै सामान्य अवस्थामा जन्मिएका बालकमा पछि गम्भिर समस्या रहेको पत्ता लागेको थियो ।
शरिरका सबै अंग सामान्य रहेपनि मलद्वार नभएका कारण जन्मिएको केहि घण्टा पछि नै शिशुको पेट फुल्दै गएको परिवारजनले बताएका छन ।

शिशुमा गम्भिर समस्या देखिएपछि परिवारजनले उपचारकालागि भन्दै मधेश प्रदेशको राजधानी जनकपुरधाम लिएर गएका थिए । त्यहाँका चिकित्सकहरुले जनकपुरधाममा उपचार सम्भव नहुने बताउँदै विराटनगर लैजान सुझाव दिएको परिवारजनले बताएका छन ।

म्याक्स अस्पतालमा समेत यसरोगको शल्यक्रिया हुने जानकारी पाएपछि नवजात शिशु लिएर विराटनगर आईपुगेको नवजात शिशुका हजुरआमा जालो दनुवारले बताउनुभयो ।

चिकित्सकहरुले ती नवजात शिशुको शल्यक्रिया गरेर तत्कालकालागि पेटको देब्रे कुनाबाट अस्थाई मल निष्काशन प्रणाली बनाईदिएका छन । शिशुको ६ महिनापछि दोश्रो पटक र ९ औ महिनामा तेश्रो पटकगरि थप दुईवटा शल्यक्रिया गरेर प्राकृतिक अवस्थाकै मलद्वार प्रणाली विकास गरिने चिकित्सकहरुले बताएका छन ।

असार ९ गते गम्भिर अवस्थामा अस्पताल ल्याइएका शिशुको सोहि राति अस्पतालका बरिष्ठ बालरोग बिशेषज्ञ डाक्टर फरेन्द्र शाहको नेतृत्वमा अस्पतालका पेडियाट्रिक सर्जरी टिमका बरिष्ठ सर्जन डाक्टर रामाशंकर यादवको टिमले शल्यक्रिया गरेको थियो ।

शल्यक्रियापछि शिशुको स्वास्थ्य अवस्थामा राम्रो सुधार भईरहेको र आउदो एक दुईदिनमैं डिस्चार्ज गरिने अस्पतालको अध्यक्ष जितेन्द्र यादवले जनाएको छ । अध्यक्ष यादवको अनुसार ‘एनोरेक्टल मालफर्मेशन’ नामक यो रोग हजारौं नवजात शिशु मध्ये कुनै एकमा देखापर्ने समस्या रहेको चिकित्सकहरुले बताएका छन ।

यो रोगको शल्यक्रियामा मृृत्यूदर समेत अत्यधिक रहेको चिकित्सक साहले बताउनुभएको छ । प्रदेश एकमा यसप्रकारको जटिल रोगको शल्यक्रिया सेवा म्याक्स अस्पतालमा मात्र उपलब्ध रहेको अस्पतालले दाबी गरेको छ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us