धनुषाको हंसपुर नगरपालिका का उर्जावान, बहुचर्चित,कर्मठ, विकास प्रेमी जसपा केन्द्रीय सदस्य युवा मेयर राम ज्ञान मण्डल द्वारा एकै दिन ३ ठाउँ मा शिलान्यास गरेका छ्न।

हंसपुर नगरपालिका मेयर करकमल बाट विधिवत रुपमा हंसपुर टोलमा दुर्गा मन्दिर को शिलान्यास, मधुकरहिमा सडक ढलान शिलान्यास, मलहनिया मा ठरेसरी बाबा मन्दिर शिलान्यास गरेका छ्न।

उक्त शिलान्यास कार्यक्रममा सहभागी जसपा केन्द्रिय सदस्य युवा नेता (वकिल ) रमन सिंह वाड न.३ का युवा वाड अध्यक्ष उदय सिंह, युवा वाड अध्यक्ष नरेश मण्डल लगायत का नेता तथा कार्यकर्ता का उपस्थितिमा सबैका साथ सबैका बिकास तथा बिकास निर्वानको काममा सबै काधमा काध मिलाई अघि बढौ भन्ने संदेश दिदै शिलान्यास गरिएको उहाले बताउनु भयो।












