• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सिरहा क्षेत्र नम्बर १ क को प्रत्यक्ष तर्फ टिकट आफुलाई हुनुपर्छ: नेता चौधरी

२०७९ आश्विन १९, बुधबार १२:२०
सिरहा क्षेत्र नम्बर १ क को प्रत्यक्ष तर्फ टिकट आफुलाई हुनुपर्छ: नेता चौधरी

महेश सिंह सिरहा लहान १९ असोज – नेपाली काङ्ग्रेसका बरिस्ठ नेता अछमित लाल चौधरीले मंसिर ४ गते हुन् लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्माणमा सिरहा क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष तर्फको टिकट आफुले पाउनु पाउनुपर्ने पत्रकार समेलमा जोडदार माग राखेका छन्।

२०३३ साल देखि राजनीतिमा लागेका उनी प्रजातान्त्रिक आन्दोलनको हरेक आन्दोलनमा अग्रनी भुमिका निर्वाह गरेका उनले पंचात कालमा वाडा सदस्यको जिम्मेवारी समहाल्दै।
२०४७ साल देखि नेपाली काङ्ग्रेसको राजनीतिमा पुर्ण रुपले समर्पित रहेका नेता अछमीत लाल चौधरीको लहानमा संगठन बनाउनमा निकै योगदान र काङ्ग्रेस पार्टी लहानमा चिनाउन निकै देन रहेको उनलेे दाबी गरेका हुन्।

नेपाली काङ्ग्रेसका ९ औं महाअधिबेशन देखि २५ बर्ष सिरहा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरेका उनले २०४९ सालको स्थानीय चुनावमा गाबीस अध्यक्षको टिकट पाएर पनि नेता चौधरीले अरुलाई टिकट दिएर सहयोग गरेका थिए।

निस्वार्थ रुपले राजनीति गर्दै अगाडि बढेका नेता चौधरी संकट काल,र साही कालमा काङ्ग्रेसको कुशल नेतृत्वको भुमिका निर्वाह गरेका हुन्।अहिले सम्म उनले गाबिस अध्यक्षको २ पल्ट निर्वाचनमा भागलिएका थियो भने २०७४ सालको निर्वाचन लहान नगरपालिकाको प्रमुख अर्थात मेयरको टिकट पाएर निर्वाचनमा भागलिए र असफल भएका थिए।

चुनावमा प्राजित भए पनि उनले इमानदारीता पुर्व राजनीतिमा सकृय नेताको रूपमा चिनिएका हुन्।मंसिर ४ गते हुने निर्वाचनका लागी नेता चौधरीको सिरहा क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष तर्फ प्रदेश सभाको लागी नाउँ सिफारिस भएको छ्।
उनले पत्रकार समेलनमा आफुले टिकट पाउनु पर्ने जोड दिएका हुन्।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech