• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सुगामधुकरहीमा बजार व्यवस्थापनको शुभारम्भ

२०८० असार ६, बुधबार १६:५१
सुगामधुकरहीमा बजार व्यवस्थापनको शुभारम्भ

जनकपुरधाम,अषाढ ६ गते ।धनुषा निर्वाचन क्षेत्र नं २ ,हंशपुर नगरपालिका को सुगामधुकरही गाउँमा बजार व्यवस्थापन सौन्दर्यीकरणको कार्य शुभारम्भ गरिएको छ।

जनता समाजवादी पार्टी नेपाल का समाजवादी तथा विकास प्रेमी नेता प्रदेश सांसद रामअशिष यादवको पहल र मधेस सरकारको सशर्त अनुदान सहयोगबाट प्राप्त रु २५ लाख रुपैयाँको लागतमा पछियारी टोल सुगा मधुकरही गाउँमा बजार व्यवस्थापन तथा सौन्दर्यीकरणको कार्य शुभारम्भ भएको कुरा वार्ड अध्यक्ष लालबाबु यादवले जानकारी दिएका छन।

प्रदेश सांसद रामअशिष यादव,नगरप्रमुख प्रदिप यादव ,उपप्रमुख दुर्गि देवी मंडल र वार्ड अध्यक्ष लालबाबु यादवले संयुक्तरूपमा संकल्प पुजा गरि बजार व्यवस्थापन सौर्न्दर्यीकरण कार्य को शिलान्यास गरेका छन।
स्थानीय कृषि उत्पादन बिक्रीवितरण केन्द्र को रुपमा रहेको ग्रामीण हाट बजार मा किसान र उपभोक्तहरुको सुबिधा र जर्जर अवस्थामा रहेको कृषि मा सुधारका लागि बजार व्यवस्थापन कार्य को शुभारम्भ गरिएको छ।
सो अवसरमा वातावरण संरक्षणको सन्देश दिदै श्री अाधारभुत विधालय सुगामधुकरही विधालयमा वृक्षारोपन पनि गरिएको छ।

भौतिक पुर्वाधार विकास निर्माण गर्दा वातावरण संरक्षण का लागि अनिवार्य वृक्षारोपन हुनुपर्ने सन्देश दिदै पर्यावरण योद्धा प्रदेश सांसद यादवको प्रयासमा वृक्षारोपन पनि गरिएको छ।
कार्यक्रममा नेपाल विधुत प्राधिकरण कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष जगदीश साह,युवा नेता उपेन्द्र यादव,धुर्वनारायण यादव,कमलेश साह,शैलेन्द्र साह र ई सत्यदेव यादव सहित स्थानीय बासिन्दाहरुको सहभागिता रहेका छन।

सम्बन्धित खवर

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना
प्रदेश विशेष

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा
प्रदेश विशेष

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
प्रदेश विशेष

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले
जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎
प्रदेश विशेष

जसपा नेपालद्वारा ३ दिने प्रदेशस्तरीय प्रशिक्षण सुरु,‎

56 years पहिले

ताजा समाचार

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us