• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

‘नेपाली कांग्रेस सह–महामन्त्री यादवको अभिव्यक्ति गैर राजनीतिक’

२०८२ बैशाख ८, सोमबार ०७:४६
‘नेपाली कांग्रेस सह–महामन्त्री यादवको अभिव्यक्ति गैर राजनीतिक’

जनकपुरधाम, बैशाख ७ । जनता समाजवादी पार्टी (जसपा) नेपाल मुखियापट्टि मुसहरनियाँ गाउँपालिका कार्यसमितिले नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवको अभिव्यक्ति गैर राजनीतिक रहेको टिप्पणी गरेको छ ।

मुखियापट्टि मुसहरनिया गाउँपालिका कमिटीका अध्यक्ष रविन्द्रप्रसाद यादव र सचिव कैलाशकुमार यादवले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ–‘नेपाली कांग्रेसका सह–महामन्त्री यादवले जनकपुरधाममा आयोजित एक कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको नाम उच्चारण गरी दिएको अभिव्यक्ति राजनीतिक संस्कार र शिष्टाचार समेत गुमाइसकेको हुनाले उक्त शव्द प्रति गाउँपालिका कार्यसमितिले घोर आपत्ति जनाउँदै भत्र्सना गर्दछ ।’
संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र समानुपातिक, समावेशी स्थापित गर्न जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको योगदान सर्वविदितै रहेको र अविस्मरणीय रहने जारी सो विज्ञप्तिमा दावी गरिएको छ । समानुपातिक, समावेशीको अगुवाई गरेका अध्यक्ष यादवकै कारण देशका हरेक तहमा उत्पीडनमा पारिएका समुदायहरु मधेशी, दलित, महिला, आदिवासी, जनजाति, मुस्लिम, पिछडिएकावर्ग, अल्पसंख्यक तथा सीमान्तकृतले अधिकार प्राप्ति गर्नुका साथै सह–महामन्त्री यादव सह–महामन्त्री बन्न सकेको दावी गरिएको छ ।

सह–महामन्त्री यादव मधेशी कोटोबाट सह–महामन्त्री बनेका छन् । मधेश आन्दोलन भन्दा पहिला कांग्रेस पार्टीमा मधेशी कोटो छुट्टियाइएको थिएन् ।

विज्ञप्तिमा भनिएको छ–‘आफ्नै पार्टीका वरिष्ठ नेताहरुको योगदानको कदर नगर्ने सह–महामन्त्री यादवलाई राजनीतिक संस्कार र शिष्टाचारको विकास हुनु जरुरी रहेको कुरा अवगत गराउँदै भाषिक शुद्धतालाई ख्याल गरी पदीय मर्यादाक्रममा विचार गर्न आग्रह गर्दछु ।’

धनुषा निर्वाचन क्षेत्र नम्वर ४ मा प्रतिनिधि सभाको निर्वाचनमा सह–महामन्त्री यादव एमालेका सचिव रघुविर महासेठबाट पराजित भएका थिए । जसपाले त्यहाँ महाजन यादवलाई आफ्ना उम्मेदवार बनाएपछि सह–महामन्त्री यादव जसपाका अध्यक्ष उपेन्द्र यादव माथि रुष्ट भएका थिए । सह–महामन्त्री यादव जसपा त्यहाँ आफ्नो उम्मेदवार महाजनको उम्मेदवारी फिर्ता लियोस चाहेका थिए तर जसपाले उम्मेदवारी फिर्ता नलिएपछि रघुविर महासेठबाट सह–महामन्त्री यादव पराजित भएको उनको बुझाई छ ।

त्यतिवेला देखि नै उपेन्द्र यादव लक्षित गर्दै सह–महामन्त्री यादव गैर राजनीतिक टिप्पणी गर्दै आएको जसपा नेपालको बुझाई छ ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech