• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कोभिड–१९ को संक्रमण फैलिन नदिन आवश्यक तयारी अगाडी बढाउन मुख्यमन्त्रीको निर्देशन

२०७७ चैत्र २३, सोमबार २१:५३

जनकपुरधाम, २३ चैत । मुख्यमन्त्री लालबाबु राउतले कोभिड–१९ को संक्रमण पैmलिन नदिनको लागि आवश्यक तयारी अगाडी बढाउन सरोकारबालाहरुलाई निर्देशन दिनुभएको छ ।

कोभिड–१९ उपचार, रोकथाम तथा नियन्त्रणबारे आज जनकपुरमा बसेको प्रदेशस्तरीय बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
तत्कालै आत्तिनुपर्ने अवस्था नरहेपनि उच्च सतर्कतमा बस्न उहाँले सरोकारबालाहरुलाई निर्देशन दिनुभयो ।
छिमेकी राष्ट्र भारतमा तीव्र गतिमा कोभिड–१९ संक्रमितको संख्या बढिरहेकोले यसको चपेटामा आउने जोखिम बढेको उहाँले थप्नुभयो ।

सीमानाकामा आवश्यक सतर्कता अपनाउन उहाँले सुरक्षानिकायका प्रमुखहरुलाई निर्देशन दिनुभयो ।
अघिल्लो पटक पर्सा, सप्तरी लगायतको जिल्लाहरुमा नयाँ संक्रमित फेला परेको छ । विगतमा भएको त्रुटीहरु सुधार गर्दै थप प्रभावकारी तरिकाले तयारी अगाडी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले जनकपुरको मणिपालमा सय शैय्याको कोभिड अस्पताल खडा गर्नको लागि आवश्यक तयारी गरिने जानकारी दिनुभयो ।
कोभिड विरुद्धको अभियान अगाडी बढाउनुस् उहाँले भन्नुभयो–यसको लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्न तयार छ ।

कोरोना कालमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुको तलब, भत्ता केही दिनभित्रै उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयमार्पmत सर्वसाधारणलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउने उहाँले बताउनुभयो । कोेभिड–१९ को जोखिमबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न मुख्यमन्त्री राउतले सबैमा अपील समेत गर्नुभयो ।
समाजिक दूरी कायम गरेर दैनिक कामकाज गर्नुका साथै अनावश्यक भिडभाड नगर्न उहाँले आग्रह गर्नुभयो ।
समाजिक विकास मन्त्री नवल किशोर साहले कोभिड–१९ महामारी विरुद्धको अभियानमा स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँहरुको अथक प्रयासले प्रदेशमा कोभिड–१९ महामारी विरुद्धको अभियानमा सफल भएको मन्त्री साहको तर्क थियो ।

मुख्यन्यायाधिवक्ता दिपेन्द्र झाले कोभिड–१९ विरुद्धको अभियानमा देखिएको समस्याहरु तत्काल समाधान गर्नको लागि आग्रह गर्नुभयो ।
बैठकमा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दुवाडी लगायत सचिव, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य क्षेत्रका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech