• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

हत्या आरोपमा मामा भाञ्जा पक्राउ

२०७७ चैत्र १९, बिहीबार ०७:३२

सर्लाही । टाउको काटिएको अवस्थामा चैत ११ गते मृत फेला परेका सुशील यादवको हत्या चोरी गरेको आरोपमा भएको खुलेको छ ।

यादवले सामान चोरेको आरोप लगाएर छिमेकीले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले बताए ।
मलगंवा नगरपालिका– १० का २५ वर्षका यादवको शव टाउको काटिएको अवस्थामा चैत ११ गते फेला परेको थियो । हत्या आरोपमा प्रहरीले त्यसै दिन यादवका छिमेकी ४५ बर्षका विमलकान्त पाठक र उनका भाजा भारत विहारका ४१ बर्षीय अशोक

झालाई पक्राउ गरेको थियो ।प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु नै हत्यामा संलग्न भएको देखिएपछि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सुशीलको हत्या हुनु केही दिनअघि विमलकान्तको पानी तान्ने मोटर र जुत्ता चोरी भएको थियो । विमलकान्तले यी सामान सुशीलले नै चोरेको आरोप लगाउँदै आएका थिए ।

यो विषयमा उनीहरुबीच पटक पटक विवाद भएको थियो । यही कारण विमलकान्तले सुशीललाई मार्ने योजना बनाएको देखिएको सर्लाहीका प्रहरी प्रवक्ता कुँवरले बताए ।
योजनाअनुसार अशोकले सुशीललाई मामाले बोलाएको भनी विमलको घर लगेका थिए । प्रहरीका अनुसार उनीहरुले विमलको घरमा लागू औषध सेवन गरेका थिए ।खाना खाएर परिवारका सदस्य सुतेपछि तीनै जनाले लागू औषध सेवन गरेको र त्यस क्रममा सुशीललाई अत्यधिक प्रयोग गर्न लगाएर लठ्ठ पारेको पाइएको प्रहरीको भनाइ छ ।

लठ्ठ अवस्थामा सुशीललाई नजिकैको गाईगोठमा लगी डोरीले बाँधेर धारिलो हतियार प्रहारबाट हत्या गरेको पाइएको प्रहरीले बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
हत्या आरोप लागेका विमलकान्त लागू औषध मुदमा यसअघि पक्राउ परेको र धरौटीमा छुटेको व्यक्ति भएको प्रहरी प्रवक्ता कुँवरले बताए ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us