• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

संसद छलेर विचौलियाको प्रभावमा ल्याएको अलोकप्रिय बजेटप्रतिपक्षी दलद्वारा बहिष्कार

२०८२ असार ३०, सोमबार १५:१०
संसद छलेर विचौलियाको प्रभावमा ल्याएको अलोकप्रिय बजेटप्रतिपक्षी दलद्वारा बहिष्कार

जनकपुरधाम,आषाढ ३० गते। जनमत नेतृत्वको मधेश सरकारले प्रदेश सभामा पेश गरेको बजेट पुस्तिकामा २९४ वटा पेजमा रहेको हजारौं योजनाहरुको सम्बन्धमा सदनलाई जानकारी नगराई आर्थिक अपराध गरेको भन्दै प्रतिपक्ष दलले सदन बहिष्कार गरेका छन्।
मधेश प्रदेश सभामा विपक्षी दलका नेता समेत रहेका पुर्व मुख्यमन्त्री सरोज कुमार यादवले अर्थ मन्त्रालयको पिएलएमबिआईएस मा प्रविष्ट रहेको ७५५ पेजको बजेट पुस्तिका मध्ये ४६१ पेजको बजेट पुस्तिका सदनमा पेश गरि सरकारले २९४ पेज गायब गरि आर्थिक अपराध गरेको आरोप लगाउँदै बैठक बहिष्कार गरेका छन्।
विपक्षी दलका नेता पुर्व मुख्य मन्त्री यादवले भ्रष्टाचार गर्न विचौलियाको प्रभाव ल्याएको बजेटको प्रतिपक्ष दल साक्षी नबस्ने भन्दै सदनलाई छलेर आर्थिक अनुशासन उल्लघंन गरेका अर्थ मन्त्री को राजिनामा माग गर्दै प्रतिपक्षी दल बैठक बहिष्कार गरेका छन्।
जसपा, नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजबादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहित प्रतिपक्षी दलले बैठक बहिष्कार गरेका छन्।
प्रतिपक्षी दलको सदनमा उपस्थित बिना सभामुख राम चन्द्र मंडलले सदनको कामकारबाही अघि बढाउनु लोकतान्त्रिक अभ्यासमा उपयुक्त नरहेको भन्दै सरकारले सदनलाई छलेर ल्याएको बजेटको साक्षी सभामुख मंडल बन्न पुगेको प्रतिपक्षी दलले आरोप लगाएका छन्।
संघीय शासन प्रणालीको बिगत ८ वर्ष को ईतिहासमा २९५ पेजको करिब ८ हजार योजना बारे मधेश प्रदेश सभालाई जानकारी नदिई सदनलाई छलेर विचौलियाको प्रभावमा जनमत पार्टी नेतृत्वको गठबन्धन सरकारले ल्याएको अलोकप्रिय बजेटको बिरोध गर्दै प्रतिपक्षी दलद्वारा गरिएको प्रदेश सभा बैठक बहिष्कार कार्यको देश र मधेशमा सर्वत्र प्रशंसा भैरहेको छ।

सम्बन्धित खवर

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले

ताजा समाचार

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us