Advertisement
☰

नगर अध्यक्ष दिनेश यादव द्वारा खेलका सामग्री सहयोग ।

न्युजडेस्क
२०७७ आश्विन १९, सोमबार २०:३१

द प्रदेश टाइम्स / धनुषा सहिद नगरपालिका – ४ महुलीया मा जनता समाजवादी पार्टी नगर अध्यक्ष दिनेश यादव द्वारा खेलाडीहरु लाई खेल सामग्री सहयोग गरेका छ्न।

नगरपालिका को नगर अध्यक्ष श्री दिनेश प्रसाद यादव ज्युको नेतृत्वमा स.न.पा वार्ड नं.४ टोल महुलियामा युवा खेलाडिहरुलाई १ थान फूटबल,१ थान भलिबल र १ जोडा नेट जाल महुलिया का खेलाडीहरुलाई हस्तान्तरण गरेका छ्न।

उपस्तिथिमा युवा समाजसेवी श्री श्रवन यादव,राम मुखिया,सरोज यादव,हरिशचन्द यादव लगायत युवा खेलाडिहरुको उपस्थित थियो। नगर अध्यक्ष श्री दिनेश प्रसाद यादव ज्यु सधैं समाजसेवा तथा युवाहरूलाई अगाडि बढाउनमा सदैव तत्पर छु उहाले बताउनु भयो।

उहाँ लगायत उहाँको सम्पुर्ण सहयोगी हाथहरुलाई हार्दिक स्वागत तथा धन्यवाद दिएका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर