Advertisement
☰

BREAKING: जनकपुर देखि यदुकाहा सडकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भिर घाइते

न्युजडेस्क
२०७७ कार्तिक २२, शनिबार १९:२३

जनकपुर । धनुषामा मोटरसाइकल दुर्घटना हुदा दुई जना गम्भिर घाइते भएको छ ।

जनकपुर देखी यदुकाहा जाने बाटो झिटकहिया नजिक गरेको ज ४ प १०१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नाम ठेगना नखुलेको दुई जना गम्भिर घाइते भएको अमन यादव जानकारी दिए।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते दुबैजनाको उपचारका लागि प्रादेशिक अस्पताल लगिएको हो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर