जनकपुर । धनुषामा मोटरसाइकल दुर्घटना हुदा दुई जना गम्भिर घाइते भएको छ ।
जनकपुर देखी यदुकाहा जाने बाटो झिटकहिया नजिक गरेको ज ४ प १०१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नाम ठेगना नखुलेको दुई जना गम्भिर घाइते भएको अमन यादव जानकारी दिए।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते दुबैजनाको उपचारका लागि प्रादेशिक अस्पताल लगिएको हो।
प्रतिक्रिया दिनुहोस्