Advertisement
☰

महोत्तरीको सम्सीमा ट्याक्टर दुर्घटनामा दुई जनाको घटनास्थल मै मृत्यू

न्युजडेस्क
२०७७ मंसिर १३, शनिबार ०७:०९

महोत्तरी- महोत्तरीको सम्सी गाउपालिका ५ पोखरभिण्डामा साझ ६:१५ बजे को समयमा ट्याक्टर दुर्घटना हुदा दुई जना महिलाको घटनास्थलमा मृत्यू भएको छ।

ना ४ त ८५७८ नं को नेपाली ट्याक्टर दुर्घटना मा परी दुई जना महिलाको घटनास्थलमै मृत्यू भएको छ। परौल स्थान बाट खैरबनी जाने क्रममा उक्त ट्याक्टर दुर्घटना भएको थियो।

तिब्र गतीका कारण दुर्घटना भएको कुरा प्रत्यक्षदर्शी पंकज यादवले जनाए । अहिले मृत्यू भएका व्यक्तीका नाम थाहा हुन सकेन। दुर्घटना परी अन्य तीन जना घाइते भएका छ्न्। घाइतेको उपचारको लागि जनकपुर लगिएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर