• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

नेपाल डेभलपमेन्ट सोसाइटीद्धारा ३कोठे भवन हस्तान्तरण

२०७७ मंसिर २१, आईतवार ०७:३८

सामाजिक क्षेत्रमा कार्य गर्दै आएको नेपाल डेभलपमेन्ट सोसाइटीले प्रदेश २ को पर्सा जिल्लाको पर्सागढी नगरपालिकाको वडा न. ४, पसुरामपुमा रहेको एक विधालयमा सुविधा सम्पन्न सहितको ३ कोठे भवन निर्माण गरि संस्थाका अध्यक्ष नजरूल हुसेनले नव निर्मित भवनलाई आज औपचारिक कार्यक्रममा प्रमुख अतिथी पर्सागढी नगरपालिकाको मेयर लोक नारायण यादव, विशिष्ठ अतिथी वडा न. ४ का अध्यक्ष समसुदीन शाह देवानको उपस्थितिमा विधालयको प्र.अ. लाई हस्तान्तरण गरेका छन ।

विधालय हस्तान्त्रण कार्यक्रमको अध्यक्षता गरेका संस्थाका अध्यक्ष नजरूल हुसेन लाई पर्सागढी नगरपालिकाको मेयर लोक नारायण यादव, वडा न. ४ का अध्यक्ष समसुदीन शाह देवान तथा विधालयका प्र.अ. ले संस्थाले विधालय भवन निर्माण गरिदिएकोमा दाेसल्ला तथा स धन्यवाद पत्रका साथ सम्मान गरेका थिए ।

नेपाल डेभलपमेन्ट सोसाइटीले निर्माण गरेको ३ कोठे विधालय भवनमा विधार्थीहरू लाई बस्नकाे लागि ३० थान बेन्च, ३ थान हवाइट बोर्ड तथा २ थान पखां सहितको आवश्यक सामाग्रीहरू विधालयलाई प्रदान गरेको छ ।

संस्थाका अध्यक्ष नजरुल हसनले कार्यक्रममा आफ्नाे मनतव्य राख्ने क्रममा विद्यालयमा पठानपाठनको सहजता सँगै गुणस्तरीय शिक्षाको उद्देश्य साथ ३ कोठे भवन निर्माण गरी सहयोग उपलब्ध गराइएको उल्लेख गरेका थिए।

नेपाल डेभलपमेन्ट साेसाईटीले औपचारिक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरेको नव निर्माण सम्पन्न भवन संस्थाका अध्यक्ष नजरुल हसन, प्रमुख अतिथी पर्सागढी नगरपालिकाको मेयर लोक नारायण यादव, विशिष्ठ अतिथी वडा न. ४ का अध्यक्ष समसुदीन शाह देवानले शिलालेख माथी राखिएको पर्दा तानेर संयुक्त रुपमा भवन उद्घाटन गरे ।

सबै जसो क्षेत्रमा आवश्यक सहयोग प्रदान गर्दै आएको नेपाल डेभलपमेन्ट साेसाईटले नेपालका ४ वटा प्रदेशहरूको १४ वटा जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी, जीविकापार्जन, राहत, आयआर्जनको क्षेत्रमा विपन्न, दलीत, गरिव र असहाय, सिमान्तकृत तथा आर्थिकरूपले विपन्न समूदायको लागि विगत ८ वर्ष देखि जात, धर्म, लिगं र क्षेत्र भन्दा माथि उठेर मानव जाती तथा देशको हित, र विकासको लागि काम गर्दै आएकाे छ ।

सम्बन्धित खवर

प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

ताजा समाचार

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech