Advertisement

प्रधानमन्त्री ‌ओलीद्वारा राष्ट्रपति भण्डारीबाट टीका ग्रहण

न्युजडेस्क
२०७७ कार्तिक १०, सोमबार १७:५४

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गर्नुभएकाे छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओेली र उहाँकी धर्मपत्नी राधिका शाक्यलाई टीका र जमारा लगाइदिनुभएकाे हाे ।

प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यका साथ शितलनिवास पुगेर टीका ग्रहण गर्नुभएकाे हाे ।

यस्तै राष्ट्रपति भण्डारीले आफ्ना गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर १९ मिनेटको साइतमा राष्ट्रपति कार्यालय, शीतल निवासमा दशैँको टीका र जमराका ग्रहण गर्नुभएको थियाे ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर