Advertisement
☰

सुन तोलामा ४ सय र चाँदी २५ रुपैयाँ बढ्यो

न्युजडेस्क
२०७७ पुष २, बिहीबार १२:०९

काठमाण्डाै – आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ४ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुन तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ पनि आज तोलामा २५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर