Advertisement

सार्वजनिक स्थलमै गरे मन्त्री यादवले धूम्रपान

न्युजडेस्क
२०७९ आश्विन १८, मंगलवार १७:४६


जनकपुरधाम, असोज १८ । मधेश सरकारको भौतिक पुर्बाधार मन्त्री राम सरोज यादवले आफ्नो मर्यादा लाई लत्याउदै सार्बजनिक स्थलमै धूम्रपान गरेको भिडियो सार्बजनिक भएको छ ।
धनुषाको धनौजी स्थित बहुअर्बा दुर्गा मन्दिरमा आयोजित सुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री यादवले सुर्ती मल्दै गरेको भिडियो समाजिक संजालमा भाईरल भएको छ ।
सार्बजनिक स्थलमा मन्त्री यादवले गरेको सुर्ती सेवनको भिडियो सार्वजनिक भए पछि चौतर्फी आलोचना हुन थालेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर