Advertisement
☰

कुलमान घिसिङका पिताको निधन

द प्रदेश टाइम्स
२०७७ असार २२, सोमबार ११:००


काठमाडौं / गए राति  आइतबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिताको निधन भएको छ ।

रामेछाप सुनापती गाउँपालिका–४ बेथानस्थित डहु निवासी ९८ वर्षिय कृपासिंङ घिसिङको आइतबार राति निधन भएको हो ।

पिता कृपासिंह घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने जनाइएको छ । निर्देशक घिसिङका पिताको निधनले विभिन्न नेता तथा कार्यकर्ताले दुख व्यक्त गरेका छन् ।

कुलमान घिसिङले देशव्यापी रुपमा लोडसेडिङ्ग अन्त्य गर्न सफल भएका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर