• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

यातायात कार्यालयमा छापा
अख्तियारको नौटंकीले हाकिम उम्किए

२०७७ माघ २१, बुधबार ०८:२६

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले २०७७ माघ १३ गते जनकपुर यातायात कार्यालयमा छापा मारेर सोफा, खाट र दराजबाट २ लाख २३ हजार ८ सय र दलालबाट ५० हजार घुस रकम बरामद ग¥यो । जनकपुर यातायातका कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर भगतलाई अख्तियारले उक्त रकमसहित नियन्त्रणमा लिएको थियो ।

ट्रयाक्टर, स्काभेटरलगायतका कृषि र निर्माणस“ग सम्बन्धित साधनको लाइसेन्स्को परीक्षा लामो समयदेखि हुन सकेको थिएन । कृषिका लागि ट्रयाक्टर अनिवार्य हुन्छ । तर यातायात कार्यालयले लाइसेन्स् परीक्षा नलि“दा ट्रयाक्टर चलाउन चाहने कृषकहरू मारमा परेका थिए । यातायात कार्यालय जनकपुरका कर्मचारीले घुस प्राप्त नहुने भएपछि ट्रयाक्टरको लाइसेन्स् परीक्षा सञ्चालन नै नगरी कार, ट्रक र मोटरसाइकलको मात्र लाइसेन्स् परीक्षा लिने गरेका थिए ।

ट्रयाक्टरबाट घुस नआउने तर कार र मोटरसाइकलबाट घुस मागेजति आउने भएपछि यातायातका कर्मचारीहरूले परीक्षा लिन आलटाल गर्दै आए । ट्रयाक्टर सञ्चालन गर्न चाहने कृषकहरूले एकमुष्ठरुपमा बिचौलिया भगतलाई घुस प्रस्ताव गरेपछि ट्रयाक्टरको परीक्षा लिन यातायात कार्यालय सहमत भयो । बिचौलिया भगतमार्फत घुसको रकम मंगलबार यातायात कार्यालयमा बुझाएको सुचना बर्दिबास अख्तियार कार्यालयमा पुगेपछि अपरान्ह ४ः३० देखि छापा मारेर घुस रकम खोजी हुन थाल्यो ।

तीन घण्टासम्म खोजबिन गर्दा सोफा र खाटमा घुस बरामद भयो । घुस बरामत भएपछि अख्तियारको टोलीले कार्यालय प्रमुख वीरेन्द्र शाहलाई नियन्त्रणमा नलिई कार्यालय सहयोगीलाई मात्र लिएर होचाको मुखमा घोचो भन्ने उखान चरितार्थ गरेको छ । कार्यालयबाट घुस बरामद भएपछि कार्यालय प्रमुखलाई नै नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्नेमा अख्तियारले कार्यालय सहयोगीलाई हिरासतमा लिएर बहादुरी देखाएको छ ।

सानालाई ऐन, ठूलालाई चैन भन्ने उखान जनकपुर यातायात कार्यालयका प्रमुखलाई उन्मुक्ति दिएर कार्यालय सहयोगीलाई नियन्त्रणमा लिएपछि पुष्टि भएको छ । कार्यालय प्रमुख शाहले शक्ति केन्द्र गुहारी आफूलाई जोगाउन हारगुहार गरेपछि कार्यालय सहयोगीलाई पक्राउ गरी अख्तियारले नौटंकी देखाएको छ । कार्यालय प्रमुख शाहको मिलेमतो बिना घुस कारोबार कसरी भयो, उक्त रकम कार्यालय परिसरमा कसरी लगियो ?

यी यावत कुराहरूको जवाफ अख्तियारले दिनुपर्ने हुन्छ । जनकपुर यातायात कार्यालयमा २०७७ माघ १३ गते गरेको स्टिङ अपरेशन पछि अख्तियारको कदमले भ्रष्टाचार नियन्त्रण होइन, झन् वृद्धि हुने देखिन्छ । माथिल्ला कर्मचारीलाई जोगाउन निम्नस्तरका कर्मचारीलाई फसाएर जागिर चट् बनाउने कार्यले भ्रष्टाचार नियन्त्रण होइन, अख्तियारको साखमै धक्का पुग्ने कुरामा आयोग सचेत हुनुपर्ने देखिन्छ ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us