Advertisement

विधालय भवन शिलान्यास र साइकल वितरण

न्युजडेस्क
२०७७ पुष २, बिहीबार ०९:३२

हँसपुर नगरपालिका द्वारा आयोजित मा. वि.रुदौली विद्यालयमा चार कोठे भवनको ६७ लाख का लागानीमा शिल्यानास साथै कक्षा ८ मा अध्ययनरत ५६ छात्रा हरु साईकल बितरण कार्यक्रम सम्पन्न भएका छ्न।

जनता समाजवादी पार्टी संसदीय दल को उपनेता प्रदेश सांसद रामअशिष यादव को प्रमुख अतिथि नगर प्रमुख राम ज्ञान मंडल र वार्ड अध्यक्ष नरेश मंडल को अध्यक्षतामा विधालय भवन को शिलान्यास कार्यक्रम सम्पन्न भएका छ्न।

प्रदेश सांसद यादव, नगर प्रमुख मंडल, उपप्रमुख रेणु झा, जिल्ला अध्यक्ष पशुपति यादव,वार्ड अध्यक्ष नरेश मंडल संस्थापक गंगा मंडल एक समारोह बिच ४ कोठा बिधालय भवन को संयुक्त रुप मा बिधालय सुधार संकल्प को साथ शिलान्यास गरेका छ्न। नगरपालिका को सहयोगमा ६७ लाख को लागतमा भवन को निर्माण गर्न का लागि ८ कक्षा मा अध्ययनरत ५६ बालिकाहरुलाई साइकल बितरण गरेका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर