• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

महिला मानवअधिकार रक्षक सञ्जालको अध्यक्षमा देवकोटा

२०७७ फाल्गुन २२, शनिबार २०:२४

सप्तरी, २२ फागुन ः महिला मानव अधिकार रक्षक सञ्जाल जिल्ला शाखा सप्तरीको अध्यक्षमा अनीता देवकोटा निर्वाचित हुनुभएको छ ।

सञ्जालको शनिबार राजविराजमा भएको प्रथम साधारण सभा तथा अधिवेशनले एकल महिला समूहकी अध्यक्ष देवकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्षमा पत्रकार सुधा देव, सचिबमा एकल महिला समूहकी माधवी शाह, सहसचिवमा अधिवक्ता मनु खनाल र कोषाध्यक्षमा सप्तरी सामुदायिक सेवा केन्द्रकी ललीता कर्ण निर्वाचित हुनुभएको छ ।

सदस्यहरूमा मालती चौधरी, ज्ञानु भट्टराई, बबीता देव, सुष्मा गुप्ता, राजकुमारी साह, पुनम पोखरेल, सुनैरवती यादव, गीता पाण्डे, साधना कर्ण, बेबी गुप्ता, कमला खनाल, प्रियासिंह चौधरी रहनुभएको छ । यस्तै समितिको सल्लाहकारहरूमा महिला शिक्षक मञ्जु श्रेष्ठ, इन्सेक प्रतिनिधी मनोहर पोखरेल र दहेज मुक्त मिथिलाकी अध्यक्ष करुणा झा रहनुभएको छ । देवकोटाको अध्यक्षतामा भएको प्रथम अधिवेशनमा प्रमुख अतिथी मञ्जु श्रेष्ठ, अतिथीहरू मनोहर पोखरेल र करुणा झाले महिलाका अवस्थाका बारेमा बोल्दै महिला माथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि एकताबद्ध हुनुपर्ने धारणा राख्नु भयो ।

वक्ताहरूले महिला माथि हुने हिंसा विरुद्ध आवाज उठाउँदै, मानवअधिकार, सामाजिक न्याय, महिलाको आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारका लागि सञ्जालले काम गर्नुपर्ने बताउनु भयो । महिला मानव अधिकार रक्षक सञ्जाल सप्तरीको नवनिर्वाचित अध्यक्ष देवकोटाले सप्तरीको स्थानीय तह, प्रहरी, प्रशासन, न्यायालय, नागरिक समाज र मानवअधिकारकर्मीहरूसँग समन्वय गरी महिला तथा मानव अधिकार सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । महिलाको कामको पहिचान, मान्यता र सम्मानको वातावरण तयार गर्न इस्वी सम्वत २००७ डिसेम्वर १ मा केन्द्रीय सञ्जाल गठन गरी सञ्जालले महिला अधिकार प्राप्तीका लागि देशैभरी काम गरिरहेको छ । सञ्जालले जिल्लामा विभिन्न महिला हिंसा न्युनिकरण सम्वन्धी सक्रिय रुपमा अभियान सञ्चालन गर्दै आईरहेको छ ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us