• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पर्सा राष्ट्रिय निकुञ्जमा ५५ किलो मिटरको साइकल यात्रा प्रदेशको पर्यटन प्रबर्द्धनमा कोशे ढुङ्गा साबित हुने मुख्यमन्त्री राउतको बिश्वास

२०७७ फाल्गुन २७, बिहीबार १७:३१

पर्सा, फागुन २७ । पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ सेना दिवस एब महाशिवरात्री को अवसर पारेर ५५ किलोमिटरको साईकल यात्रा सम्पन्न भएको छ ।

सात बर्षिय बालक देखि ६५ बर्षिय बृद्ध सम्म सहभगी साईकल यात्राको समापन गर्नु हुदै मुख्यमन्त्री लालबाबु राउतले यस्ता आयोजन हरु प्रदेशको पर्यटन प्रबर्द्धनमा कोशे ढुङ्गा साबित हुने बिश्वास व्यक्त गर्नु भयो ।

प्रदेशको प्राकृतिक पर्यटकिय गन्तव्यको रुपमा पर्सा राष्ट्रिय निकुञ्जलाई बिकास गर्न प्रदेश सरकार प्रयत्नशील रहेको समेत उहाले बताउनु भयो ।
मुख्यमन्त्री राउतले ५५ किलोमीटर को साईकल यात्रामा सहभागी सप्तरीका सात बर्षिय बालक राहुल चौधरीलाई प्रदेश सरकारको तर्फ बाट ५१ हजार नगद पुरस्कार दिने घोषणा समेत गर्नु भयो ।
समापन कार्यक्रममा उद्योग , पर्यटन , वन तथा बाताबरण मन्त्रालयका सचिव रामचन्द्र कडेल प्रदेशको पर्यटकीय सम्भावना र बन्यजन्तुको समरक्षण सम्बन्धमा प्रदेश सरकारको नीति बारे धारणा राख्नु भएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य शोभा लामा, संविधान सभा सदस्य मधु शाही लगायत को उपस्थिति रहेको थियो ।
५५ किलोमिटरको साईकल यात्रामा नेपाली सेना र सशस्त्र प्रहरीका पुर्ब प्रमुखहरू , सप्तरी का सात बर्षिय राहुल चौधरी सहित १८७ जनाको सहभगिता रहेको थियो ।

स्वच्छ देश, स्वस्थ मधेश नाराका साथ प्रदेश सरकार , नेपाली सेना, पर्सा राष्ट्रिय निकुञ्ज लगायतको सङ्घ संस्था ले सन्युक्त रुपमा उक्त साईकल यात्राको आयोजना गरेको थियो ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us