• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सुरक्षा व्यवस्था नयाँ रणनीतको तयारीमा प्रदेश सरकार।

२०७७ आश्विन १७, शनिबार २१:११

द प्रदेश टाइम्स / जनकपुरधाम, १७ असोज । हिन्दुहरुको महान् चाँड पर्व विजया दशमी तथा भारतको बिहारमा निर्वाचनको समय नजिकदै जाँदा सुरक्षालाई चुस्तदुरुस्त पार्ने उद्देश्यले प्रदेश २ मा दुई दिवसीय सुरक्षा गोष्ठी भएको छ ।

प्रदेश २ मा सुरक्षा चुनौती रहेको छ । यसलाई कसरी चुस्तदुरुस्त बनाउने र त्यसका लागि नयाँ रणनीति कस्तो हुनुपर्नेमा गोष्ठीमा विशेष जोड दिएको जनाइएको छ ।
‘कोभिड(१९ को कारण धेरै समस्याहरु उत्पन्न हुन सक्छ । समस्या उत्पन्न भएपछि अपराधिक घटनामा वृद्धि पनि हुनसक्छ । यस्तो अवस्थामा प्रदेशको सुरक्षा कसरी चुस्तदुरुस्त र कडाईका साथ प्रस्तुत हुने लगायतको विषयमा छलफल भएको हो ’ कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले समाचार दैनिकसँग भने ।
उनले भने ‘अपराधीसँग कुनै पनि सम्झौता गर्नु हुँदैन । कुनै किसिमको अभाव, प्रभाव र दवावमा सुरक्षाकर्मीलाई कार्य नगर्न प्रदेश सरकार निर्देशन दिएको छ । नेपाल भारतको सीमा खुल्ला भएको कारणले अपराधिक गविधिमा विशेष ध्यान दिन आवश्यक छ ।’
राम्रो कार्य गर्ने सुरक्षा निकायलाई प्रदेश सरकार पुरस्कृत गर्छन, तर नराम्रोलाई कारवाहीको लागि संघमा सिफारिस पनि गर्ने छलफलमा यी कुराहरु उठेको छ । गोष्ठीमा प्रमुख चारवटा एजेण्डा भएपनि विशेष गरी सुरक्षामा बढी जोड दिएको जनाइएको छ ।


सुरक्षाकर्मीका लागि प्रदेश सरकारबाट चाहिने साधन स्रोत प्रदेश सरकार विगतमा पनि उपलब्धा गराइएको छ र आउने दिनमा पनि गराउने छ । तर प्रदेशलाई शान्ति सुरक्षा दिन सुरक्षाकर्मीको कार्य हो मुख्यमन्त्रीको कुरालाई उद्दत गर्दै कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले भने ।
प्रदेश २ मा प्राकृतिक विपद् व्यवस्थापन, हत्या, हिंसा, बलात्कार लगायतको जोखिममा छ ।  कोभिड १९को कारण आर्थिक प्रभाव समेत परेको छ । आउने दिनमा अपराधिक घटना घटन सक्ने बढी सम्भावना रहेकोले प्रदेश भित्रमा सादा पोशाकका प्रहरी समेत परिचालन गर्न छलफलबाट आएको बताइएको छ ।
पहिलो दिन महोत्तरीको बर्दिवासमा सुरक्षा गोष्ठी भएको हो भन्ने दोस्रो दिन चन्द्रनिगाहपुरमा भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा भएको सो गोष्ठीमा मुख्यमन्त्री लालबाबु राउत, कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा, प्रदेश २ का डिजाई, सशस्त्र प्रहरी प्रमुख, जिल्ला प्रशासन कार्यालयका प्रमुख, सेना प्रमुख, नेपाल प्रहरी प्रमुख सहितको उपस्थिति रहेको थियो ।

गोष्ठीमा मुख्य रुपमा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिले गरेका शान्ति सुरक्षाको बेष्ट प्रोटेक्न तथा शेयरिंग, विपद् व्यवस्थापन कोभिड १९ नियन्त्रण सम्बन्धमा छलफल तथा सिकाई, आउँदो चाँडपर्वहरुमा सुरक्षा व्यवस्था तथा कोभिड नियन्त्रण,  प्रदेश सरकारबाट प्राप्त रकमको खर्च विवरण तथा पारदर्शित सम्बन्धमा छलफल भएको छ ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech