Advertisement
☰

खेलाडी देशको गहना हो: मन्त्री साह

न्युजडेस्क
२०७७ फाल्गुन २९, शनिबार २१:१६


फाल्गुन २९, राजविराज,सप्तरी । जिल्ला भारतोलन संघ,सप्तरीद्वारा अायोजित प्रथम देव सुन्दर यादव स्मृति राष्ट्रिय खुल्ला महिला/पुरुष भार‍ोतोलन प्रतियोगिता २०७७ को समुदघाटन गर्नुहुदै प्रदेश २ सामाजिक विकास मन्त्री नवलकिशोर साहले खेलाडी देशको गहना भएको वताउनुभएको छ।

जिल्ला भारोत्तोलन संघ,सप्तरीका अध्यक्ष महेश कुमार यनदवको अध्यक्ष्ातामा भएको कार्यक्रममा संविधानसभा सदस्य सुर्यनाथ यादव,राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु यादव, रुपनी गाउपालिकाको प्रमुख हरेराम यादव, केन्द्रीय भारोत्तोलन संघका अध्यक्ष लगायका पदाधिकारीहरुको उपस्थितिमा शुभारम्भ भएको प्रतियोगितामा दैशैभरका खेलाडीहरुको सहभागीता रहेको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर