Advertisement

पतेर्वा सुगौलीमा जसपाको पार्टी कार्यलय उद्घाटन

न्युजडेस्क
२०७८ चैत्र १२, शनिबार १७:०६

आमिन राईन

बिरगंज चैत १२ पटेर्वा सुगौली गाउपालिकमा समाजवादी पार्टीको कार्यलय उद्घाटन गरेको छ।

जसपा केन्द्रिय कार्यकारिणी सदस्य एवम मधेश प्रदेश का मुख्यमन्त्री लालबाबु राउतले उक्त कार्यलयको उद्घाटन गर्नु भएको हो।

मधेश प्रदेश समिति सदस्य दिपाक यादवको अगुवाईमा भएको उक्त उद्घाटन समारोहमा जसपा केन्द्रिय सदस्य एवम प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र प्रसाद लगायत पर्सा जिल्ला विभिन्न नेताहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर