• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

बोदे बर्साईन नपामा लैङ्गकि तथा समाजिक मुल्य–मान्यता रूपान्तर असल अभ्यास हस्तान्तरण कार्यक्रम

२०७७ चैत्र ६, शुक्रबार ०६:४७

सप्तरीको बोदे बसाईन नगरपालिका वडा नम्बर ५ भाटिनमा बिहीबार लैङ्गकि तथा समाजिक मुल्य–मान्यता रूपान्तर असल अभ्यास हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

बोदे बर्साईन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्याक्रममा युकेएडको आर्थिक सहयोगमा भिएसओ नेपाल तथा इन्टरनेशनल अलर्ट साझेदारीमा समग्र जन उत्थान केन्द्र लाहन ६ सिरहाद्वरा संचालित सहज परियोजना अन्तर्गत कार्यक्रम समग्र जन उत्थानकाका अध्यक्ष भैरव गेलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सहज परियोजना अन्तर्गत संचालनमा रहेका परिवार केन्द्रित पद्धतिका २० परिवारका महिलाहरुलाई परियोजनाले लैङ्गकि रूपान्तरण शेसन संचालन तथा आर्थिक जिविको पार्जन लागि रू. तीस हजार बराबरको सहयोग गरेका थिए ।

उक्त कार्यक्रममा वडा नम्बर–५ का वडा अध्यक्ष मो.मजिवुर रहमान , प्रशासकीय अधिकृत घनश्याम यादव, भिएसओ नेपालका प्रतिनिधि सुनिल कमार साह, मनिषा भंडारी, समग्र परियोजना ब्यवस्थापक कृष्ण कुमार साह, कार्यक्रम अधिकृत रामभरोसी महतो, महिला तथा बालबालिका शाखा प्रमुख कला चपाँगाई ,स्वास्थ्य शाखा संयोजक बैजनाथ साह, न्याय समिति सदस्य बेचनी देवी दास, वडा सदस्य राम किसुन यादव, पत्रकार मला कर्ण, धुव्र कुमार मण्डल, उमेश कुमार साह युवा संजाल अध्यक्ष धर्मेन्द्र कुमार यादव, समग्रका स्थानीय सहजकर्ता लोकेन्द्र प्रसाद यादव, रिता पंडित, विना पंडित, मनोज कुमार यादव तथा अतिथिहरूलाई मायाको चिनो र प्रशंसापत्र दिएर सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख नगरपालिका नगर प्रमुख सिंह बोल्दै नारी सशक्तीकरण लागि सहज परियोजनाले संचालन गरेको कार्यक्रम नगरपालिकाको लागि मार्गदर्शक बनेको बताउदैँ नगरपालिकाका महिला बालबालिका शाखाद्वरा हुने सेवा प्रभालाई थप प्रभावकारी बनाउपर्नेमा जिडो दिएका थिए ।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us