• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

हंसपुर नगरपालिका आयुर्वेदशाखा दुवरा आज सोनिगामा आयुर्वेद औषधालयमा सातौ अन्तरास्ट्रिय योग दिवस मनाईयो

२०७८ असार ७, सोमबार २०:३७

हंसपुर नगरपालिका आयुर्वेदशाखा दुवरा आज सोनिगामा आयुर्वेद औषधालयमा सातौ अन्तरास्ट्रिय योग दिवस YOGA FOR WELL- BEING (सु-स्वास्थको लागि योग)भन्ने नाराको साथ अन्तरकृया तथा जडिबुटी रोपन गरि वडा अध्यक्ष एवम औषधालय समिति अध्यक्ष श्री मेथुरा चौधरी ज्युको अध्यक्षता र नगर प्रमुख श्री राम ज्ञान मण्डल ज्युको प्रमुख आतिथ्यमा एवम नगर उप प्रमुख श्री रेणु झा ज्युको बिशिस्ट आतिथ्यमा सन्चालन भएको कार्यक्रममा नगर प्रमुख ज्यु दुवरा उद्घाटन गरि वडा सदस्य श्री श्रवण मण्डल ज्युले स्वागत मन्तब्य दिनु भयो ।

वडा न १,७,८ र ९ को वडा अध्यक्ष क्रमश : श्री कामेश्वर कापर , राम सेवक मण्डल , जिवछ मण्डल र नरेश कुमार मण्डल लगायत वडा सदस्यहरु , जसपा नेपालका केन्द्रिय सदस्य श्री सुरेन्द्र मण्डल,पुर्व के स रुप नारायण मण्ड्ल ,समाजवादी युवा सङका जिल्ला अध्यक्ष दिपु कापरी ,सबैला आ औ का कविराज गङाप्रसाद बिरला एवम विभिन्न वडा का नागरिक आरोग्य समुहका अध्यक्ष एवम योग प्रशिक्षक लगायतका ब्याक्तित्वको सहभागीमा योग र आयुर्वेद सम्बन्धि अन्तरक्रिया गरि औषधालयको कम्पाउण्डमा जडिबुटीहरु समेत रोपण गरियो ।

कार्यक्रममा विभिन्न वडामा नियमित योगाभ्यास गराई रहेका योग प्रशिक्षकले योग हल निर्माण तथा योग समुहलाई ब्यवस्थापन गर्नु पर्ने तर्क राख्नु भयो भन्ने प्रमुख प्रशासकीय अधिकृत श्री राम लोचन मण्डल ज्युले आयुर्वेद सेवा हंसपूरा नमूना बन्दै गएको र यसलाई अर्को आ व देखि अझ प्राथमिक्तामा राखी बजेट राखेको बताउनु भयो ।त्यस्तै आयुर्वेद योग र जडिबुटी सेवा घर घर मापुर्याउन विभिन्न बक्ताहरुले सल्लाह दिनु भयो ।

नगर उप प्रमुख श्री रेणु झा ज्युले एक बर्ष हाम्रो चार बर्षको कार्यकालमा एक बर्ष देखि मात्र आयुर्वेद सेवा पनि हंसपुर नगरपालिकामा हो भन्ने आम समुदायमा अनुभुति भएको र योग को साथै जडिबुटी खेतीमा पनि नगरपालिकाले लगानी गर्ने बताउनु भयो । सोही कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगर प्रमुख राम ज्ञान मण्डल ज्युले हंसपुर नगरपालिकामा आयुर्वेद सेवा सबै सेवा भन्दा उतकृष्ट सेवा दिई रहेको एवम कोभिड १९ को महामारी मा बिगतमा समेत क्वारेन्टाइन लगायत वडाहरुमा योग कार्यक्रम सन्चालन गरि आम समुदायमा जनचेतना जगाउने कार्य भएको तथा दोस्रो भेरियन्ट संक्रमणमा समेत घर घर मा गै आयुर्वेद सेवाबाट कोभिड १९ को महामारीबाट वचन जनचेतना मुलक कार्य गरेको छ ।

आ व २०७८/०७९ मा एक घर पाँच योग पाच जडिबुटी अभियान ,महिला स्वयसेबिकालाई नागरिक आरोग्य कार्यक्रम सम्बन्धि तालिम,टोल टोल मा नागरिक आरोग्य समूह गठन गरि नियमित योगाभ्यास गराउने,अनुदानमा अधारित जडिबुटी खेती,नगर स्तरीय जडिबुटी उद्यान र खुल्ला ब्यायामशाला स्थापना, योग समुहलाई योग सामाग्री बितरण ,एक वार्ड एक योग प्रशिक्षक , नागरिक आरोग्य क्लिनिक थप २ वडामा सन्चालन लगायत जेष्ठ नागरिक स्वास्थ्य शिविर हरुको लागि बजेट छुटयाईएको जानकारी दिनु भयो ।

नागरिक आरोग्यकेन्द्र रामनगराको लागि एक करोड ३५ लाखको इ टेण्डर भैसकेक छ भने जाकारी गराउनु भो।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech