Advertisement
☰

सिरहामा थुनामा रहेका एक जना फरार

न्युजडेस्क
२०७८ असार २६, शनिबार १४:००

सिरहा । प्रहरीको लापरवाहीले ईलाका प्रहरी कार्यालय लहानको थुनामा रहेको थुनुवा फरार भएका छन् ।

लागूऔषध मुद्दामा गत जेठ २० गते पक्राउ परेका सिरहा नवराजपुर गाउँपालिका १ निवासी पशुपति यादब आज बिहान २ बजेको समयमा हिरासतको ग्रिल काटेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

फरार यादवको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रहरी प्रवक्त सुवास बुढाथोकीले बताए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर