Advertisement

सामाजिक विकास मन्त्रालयको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

न्युजडेस्क
२०७८ भाद्र १६, बुधबार २१:१२


१६ भदौ,२०७८। सामाजिक विकास मन्त्रालय ,प्रदेश न. २ को वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ।

अा.व.२०७७/०७८ मा कोभिडका वावजुद पनि मन्त्रालयले ७२% प्रगति हासिल गर्न सफल भएका छन।

कार्यक्रममा मन्त्री नवलकिशोर साहले प्रगति उत्साहजनक भएपनि शत प्रतिशतमा पुर्‍याउन निर्देशन दिनुभएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर