१६ भदौ,२०७८। सामाजिक विकास मन्त्रालय ,प्रदेश न. २ को वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ।
अा.व.२०७७/०७८ मा कोभिडका वावजुद पनि मन्त्रालयले ७२% प्रगति हासिल गर्न सफल भएका छन।
कार्यक्रममा मन्त्री नवलकिशोर साहले प्रगति उत्साहजनक भएपनि शत प्रतिशतमा पुर्याउन निर्देशन दिनुभएको छ।
प्रतिक्रिया दिनुहोस्