Advertisement
☰

सेनाद्वारा १५० थान कम्वल बितरणकाठमाडाैं

न्युजडेस्क
२०७७ माघ ७, बुधबार १८:३७

बाराको जीतपुर–सिमरा–१८ र १९ बडरहवाका बिपन्न मुसहर, पासवान तथा माझी समुदायलाई कम्बल बितरण गरेको छ । सेनाले सम्भावित शितलहरबाट जोगाउन १५० थान कम्वल वितरण गरेको हो ।

नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले चन्दननाथ गणको सहकार्यमा श्री नम्बर २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्काले कम्वल हस्तान्तरण गरेका थिए ।

उक्त राहत बितरण कार्यक्रममा स्थानिय निकायका प्रतिनिधिहरु, समाजसेवी, पत्रकारहरु र शिक्षकहरुको उपस्थिति रहेको सेनाले जनाएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर