• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

महोत्तरीमा आर्केस्ट्रामा रोक, अवज्ञा गरे कलाकारलाई नियन्त्रणमा लिन निर्देशन

२०७८ आश्विन १, शुक्रबार ०८:१३

महोत्तरीमा विगत केही दिनदेखिको विभिन्न पूजामा ल्याइएको आर्केस्ट्रा कार्यक्रममा नाच कै क्रममा कुटपिट र झैंझगडा हुनेलगायतका आपराधिक घटनाहरु भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीले आर्केस्ट्रा कार्यक्रममा प्रतिबन्ध लगाएको छ।

कार्यालयका एसपी दिनेश आचार्यले उनले आफ्नो मातहतमा सर्कुलर जारी गर्दै आआफ्नो क्षेत्रमा कुनै पनि बहानामा आर्केस्ट्रा कार्यक्रम गर्न खोज्नेलाई तत्काल रोक्न निर्देशन दिएका छन्। साथै कार्यक्रम रोकने नमाने आयोजक र कलाकार समेतलाई नियन्त्रणमा लिन भनेका छन्।

दोहोरो अर्थ लाग्ने अश्लिल नृत्य र गीतहरुले विकृति फैलने र कार्यक्रममा मदिरा तथा लागु औषध सेवन गर्ने क्रम बढेपछि उनले त्यस्ता कार्यक्रममा रोक लगाएको बताए।

सुरुमा साँस्कृतिक कार्यक्रम भनिए पनि ति कार्यक्रमहरु मध्ये अधिकांश साँस्कृतिक नभई संस्कृति र समाज विगार्ने खालका हुने गरेकोले त्यस्ता कार्यक्रम रोक्नुको विकल्प नरहेको एसपी आचार्यले बताए ।

महोत्तरीका विभिन्न स्थानमा पछिल्लो समय बढेको चोरीका घटनाहरुमा समेत यस्तै कार्यक्रमबाट फर्कने वा हेर्न जाने लागु औषध सेवनकर्ता युवाको संलग्नता रहेको भेटिएको पनि उनले बताए।

पछिल्लो समय मटिहानीमा यस्तै कार्यक्रम हुँदा केही युवाहरु कुटिएका थिए भने सोपछि नेपालको सिमासँगै जोडिएको मधवापुरबाट आर्केस्ट्रा हेरेर फर्कँदै गरेका केही युवामाथी सांघातिक हमला भएको थियो।

भारतकै भुमिमा आर्केस्ट्रा कार्यक्रम रोक्न सक्ने नभएपनि आफ्नोतर्फ भने आपत्तिजनक नाचगान रोक्न प्रयास भएको एसपी आचार्यको भनाइ छ।

गाउँ समाज बिगार्ने तथा दुर्घटना र अपराध बढाउने यस्ता कार्यक्रमले मनोरञ्जनको ठाउँमा अश्लिलता पस्कने गरेका छन्।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us