• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

बंगलादेश विरुद्ध वीरगन्जमा हिन्दु युवाको प्रर्दशन, शेख हसिनाको पुतला दहन ।

२०७८ कार्तिक ४, बिहीबार ११:२४
बंगलादेश विरुद्ध वीरगन्जमा हिन्दु युवाको प्रर्दशन, शेख हसिनाको पुतला दहन ।

बिरगंज कात्तिक ३ गते । बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दुमाथि भईरहेको आक्रमणको विरोधमा विश्व हिन्दु परिषद नेपाल पर्साले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन गरेका छन ।
बंगलादेशमा निरन्तर हिन्दु माथि आक्रमण तथा हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको मठ मन्दिरमा तोडफोड तथा आगजानी गरेपनि आरोपित मुस्लिमलाई कारवाही नगरेको भन्दै उनको विरोध गर्दै वीरगन्जको घण्टाघर चोकमा पुतला दहन गरेका हुन ।
हिन्दुमाथि भएको घटना प्रति आक्रोशित परिषद तथा हिन्दु समाजका युवाहरुले हसिना विरुद्ध प्रर्दशन गर्दै बंगलादेशी हिन्दुलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारवाही गर्नुपर्ने माँग गर्दै निकालेका विरोध जुलुस नगर परिक्रममा गरेको थियो ।
माईस्थानबाट निकालिएको विरोध जुलुस, आर्दशनगर, अलखियामठ, अडिअर्वा हुदै घण्टाघर चोकमा विरोध जुलुस पुगेर बंगलादेशी प्रधानमन्त्री हसिनाको पुतला दहन गरेका हुन ।
हिन्दु माथि भईरहेको आक्रमण र मठ मन्दिरमा भईरहेको तोडफोड तथा आगजनि नियन्त्रणमा नलिएर त्यसको परिमाण नेपालमा चुकाउँनु पर्ने आक्रोशित युवाहरुले चेतावनी समेत दिए ।
कोणसभामा बोल्दै हिन्दु युवा राकेश यादवले बंगलादेशमा रहेको ९ प्रतिशत हिन्दु तथा उनीहरुको आस्थाको केन्द्र रहेको मठमन्दिरमा तोडफोड आगजनी जस्ता घटना नरोकिए त्यसको परिमाण नराम्रो हुने चेतावनी दिए । उनले भने, हामी कसैको विरुद्धका आन्दोलन गरेको होईन, मानवता विरुद्ध भईरहेको अमानविय कार्यको विरोध गरेका हौ, चाहे विश्वको कुनैपनि देशमा रहेको अल्पसंख्याको पक्षमा आवाज उठाउँछौ ।
यदी शेख हसिनाले पनि बंगलादेशमा रहेको अल्पसंख्यक हिन्दुलाई संरक्षण गरेन भने, त्यसको परिणाम राम्रो हुदैन, यहाँका बहुसंख्यक हिन्दुपनि सुतिरहेको छैन यसको विकल्प निकाल्ने चेतावनी समेत उनले दिए ।

हामी हिन्दुका छोरा हौं कदापी कसैको अहित गर्दै नौ तर बंगलादेशमा जुन प्रकारको हिन्दु माथि भईरहेको हिंसाले पुरै विश्वको मानवता माथिको कलंक हो । युवा नेता निरन्जन साहले भने, ‘बंगलादेशमा हिन्दु माथि भईरहेको हिंसा शेख हसिनाले नरोके नेपालका रहेको अल्पसंख्यक मुस्लिमलाई पनि हामी कदापी छोडने वाला छौनौ । ’
मुस्लीम आतंकबाद रोक्नु पर्छ होईन भने, हामी पनि नेपालमा रहेको मुस्लिमको मस्जिद, मदर्शामा आक्रमण ग¥यो भने के हुन्छ ? शेख हसिनाले कल्पना गर्नुपर्छ उनले भने, हामी कसैको अहित गर्न खोजेका छैनौ, तर हाम्रो हिन्दु समाज माथि भईरहेको हिंसा नरोकिए यहाँ पनि अहित हुन सक्छ ।
विरोध सभामा युवा नेता प्रकाश शर्माले पनि बंगलादेशका प्रधानमन्त्रीले नै हिन्दुमाथि हिंसा गराईरहेको आरोप लगाए । उनले भने, मुस्लिम आतंकवादीले अल्पसंख्यक हिन्दुमाथि गरीरहेको हिंसा शेख हसिनाले नरोको एसको परिमाण नराम्रो हुने चेतावनी समेत दिए ।

युवा नेता मनोज गुप्ताले समेत बंगलादेशमा भईरहेको हिंसा रोक्न नेपालमा बंगलादेशी बस्तुविक्री वितरणमा रोक लगाउँनु पर्ने माँग गरे । उनले भने, हामी हिन्दु बंगलादेशमा सुरक्षित छैनौ भने, उनीहरुको मालसमान खरीद गरे के बंगलादेशी मुस्लिम आतंकवादीलाई पाल्ने पोस्ने काम गर्ने ?
बंगलादेशी मालसमान विक्री वितरणमा रोक सहित नेपालमा हसिनालाई प्रवेशमा रोक समेत लगाउँने चेतावनी उनको छ । विरोध प्रर्दशनमा हिन्दु युवा नेता सन्तोष गुप्ता, राहुल शर्मा, संजीव साह, राजा गुप्ता लगायतका हिन्दु युवाहरुको सहभागिता रहेको थियो ।
उनीहरुकोले बंगलादेशमा भईरहेको घटनाको विरोधमा बिहिबार ज्ञापन र काठमाण्डौमा रहेको बंगलादेशी दुतावास घेराउ गर्ने चेतावनी समेत उनीहरुले दिएका छन ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech