• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

विदेशमा कार्यरत नेपाली युवाहरुद्वारा जनता २४ लाई क्यामेरा सहयोग

२०७८ भाद्र २५, शुक्रबार ०६:३४

जनकपुर। विदेशमा कार्यरत नेपाली युवाहरुद्वारा जनता २४ का संचालक तनविर रेजा राइनलाई बिहीबार क्यामेरा उपलब्ध गराउनु भएको छ।

पत्रकारहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ मो. अलिहुसेन राइन, मो. मुस्तफा राइन, आलम राजा राइन, कलाम राइन, अमिरुल राइन, साबिर कवारि, इनुश कबारी, अजाद मन्सुरीको संयुक्त बिशेष पहलमा क्यामेरा उपलब्ध गराउनु भएको हो।

जिल्लामा रहेर पत्रकारिता गरिरहने पत्रकारको क्षमता विकास र प्रोत्साहन गर्नका लागि सो क्यामेरा सहयोग गरिएको युवाहरुको कथन छ।

उनीहरुले भने, जनता २४ ले जिल्लामा रहेको पीडितहरुको आवाज उठाउदै, गरिब विपन्न र आवाज बिहिनहरुको आवाजलाई सरोकारवाला समक्ष पुर्याउदै आएकोले जनता २४ लाई अझै सक्रियताका साथ काम गर्न सजिलो होस् भन्ने उद्देश्यको साथ क्यामेरा उपलब्ध गराएको बताए।

स्थानीय तह देखि जिल्ला, प्रदेश र देशैभर लगायत अन्तर्राष्ट्रिय समाचारहरु, गतिविधिहरु, पलपलको खबर जनता र पाठक माझ पुर्याउदै आएकोले र खबर भित्रको खबर निकाल्न, खोजमुलक समाचार प्रकाशन गर्न सफल भएको, युवा साथीहरु लगायतका लेख, रचना, बिचार, कथा, जनता २४ को सम्पादकीय लेखक वास्तवमै मन छुने भएकोले मिडिया क्यामेरा सहयोग गरेको बताए।

त्यसैगरी ऊनीहरुले भने, हामीले अहिले क्यामेरा मात्रै सहयोग गरेको हुन् , मिडिया द्वारा गरिब, पीडित र आवाजबिहिनहरुको आवाजलाई बुलन्द पार्न जनता २४ ले पछाडि नहट्ने विश्वास व्यक्त गर्दै अगामी दिनमा मिडियालाई चाहिने थप सामाग्री सहयोग गर्ने बताए।

एता जनता २४ का कार्यकारी सम्पादक अजमल अन्सारीले क्यामेरा सहयोग गर्ने सम्पुर्ण सहयोगी युवा साथीहरुलाई धन्यवाद व्यक्त गर्दै जनता २४ संचालनमा आएको दुईमहिना भएको बताउदै तपाईहरुको साथ, समर्थन, स्नेह माया र सहयोगले, विशेष गरि सल्लाह र सुझावका कारण थोरै समयमा हामीले अनलाइन मिडियाको सन्दर्भमा प्रदेश न-२ मा टप रेकर्ड निकाल्न सफल भएकोले अगामी दिनमा पनि साथ सहयोगको अपेक्षा राखेको बताए।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech