• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश सरकारको लोकप्रीय कार्यक्रमबाट विपक्षीहरु त्रसित: युवा नेता यादव

जनकपुरधाम, कार्तिक १७ ।जनता समाजवादी नेपालका युवा नेता जितेन्द्र यादवले प्रदेश सरकार को लोकप्रीय कार्यक्रमहरु बाट बिपक्षीदलहरु त्रसित भएको आरोप लगाउनु भएको छ।

मुख्यमन्त्री बेटीबचाउ बेटीपढाउ कार्यक्रम अन्तर्गत नगराईन नपाको वाडा न ७ देवडिहा स्थित श्री राष्ट्रिय अधारभुत बिधालयमा आयोजित साइकल बितरण समारोहलाई सम्बोधन गर्दै नेता यादवले छोरीहरुको मनोबल उकास्न प्रदेश सरकार साईकल लिएर सर्व सधारणहरुको घर सम्म पुगेको बिषय विपक्षहरुलाई अपाच्य भएको बताउनु भयो।

साईकल बितरन कार्यक्रमलाई अबरोध गर्न केही दल्हरु विभिन्न हतकन्डा अपनाई रहेको उलेक!गर्दै नेता यादवले अख्तियरको नाउमा मुख्यमन्त्री कार्यलयमा माचाएको बितण्डा त्यसकै एउटा प्रारुप रहेको उल्लेख गर्नु भयो। जनप्रीय कार्यक्रमहरुलाई असफल बनाउन चाहने तत्वहरुको पहिचान जनताले गरिसकेको उहाको कथन थियो।

कार्यक्रममा यसै शैक्षिक सत्रमा कक्षा ८ उतिर्ण गरेकी २१ जना छत्राहरुलाई साईकल हस्तान्तरण गरिएको थियो

कार्यक्रममा जसपाको केन्द्रिय सदस्य बेचन मुखिया ले दलित, जनजाति, आदिवासी लगाईतका छात्राहरुलाई शिक्षित बनाउन प्रदेश सरकारले चालेको कद सराहनीय रहेको बताउनु भयो।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णचन्द्र यादवको अध्यक्षतमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जसपा केन्द्रिय सदस्य एवम् प्रदेश सांसद चमेली देवी दास, संघीय परिषद सदस्य प्रेम चन्द्र झा, जसपा प्रदेश सदस्य ममता पाठक, बौद्धिक पेसाकर्मी प्रदेश सदस्य महेश मण्डल, अमरेन्द झा, बौद्धिक पेसाकर्मी धनुषा जिल्ला अध्यक्ष ब्रज किशोर यादव, जसपा जिल्ला सदस्य मोनिका यादव, लागायतको सहभागीता रहेको थियो।

सम्बन्धित खवर

सभामुख यादवद्वारा पाँचौ अन्तर विद्यालय क्रीकेट प्रतियोगिता उद्घाटन
विविध

सभामुख यादवद्वारा पाँचौ अन्तर विद्यालय क्रीकेट प्रतियोगिता उद्घाटन

56 years पहिले
सप्तरी धान खेतमा ४५ वर्षीय पुरुष मृत भेटिए
विविध

सप्तरी धान खेतमा ४५ वर्षीय पुरुष मृत भेटिए

56 years पहिले
पार्टी विभाजनबारे जसपा नेपालले कानुनी उपचार खोज्ने
प्रदेश विशेष

पार्टी विभाजनबारे जसपा नेपालले कानुनी उपचार खोज्ने

56 years पहिले
विविध

मिटरब्याज पीडितमाथि खुकुरी प्रहार गर्न खोज्ने एक जना पक्राउ

56 years पहिले
विविध

अवैध गर्भपतन गराएको भन्दै जनकपुरको एक पोलिक्लिनिकमा सिल

56 years पहिले
विविध

बंगलादेशमा मतदान जारी, विपक्षीको बहिस्कार

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech