Advertisement

कृषि सामाग्री पाउँदा प्रदेश न २ किसानहरु धेरै नै खुसी।

न्युजडेस्क
२०७७ भाद्र १२, शुक्रबार २२:५९

जनकपुरधाम । प्रदेश २ सरकारले किसानहरुकाे लागि कृषि व्याज र खेती गर्नको लागि बोर्डिङ उपकरणहरु वितरण गरे पछि किसानहरु खुसी भएका छ्न ।

प्रदेश न २ का सबै नगरपालिका तथा गाउँपालिकाकाे किसानहरुलाइ कृषि उपकरणहरु वितरण गरेका छन । कृषि कार्यमा सहज हुनकाेलागि प्रदेश नम्बर २ काे भूमि व्यवस्थापन तथा कृषि सहकारी मंत्री शैलेन्द्र साहले वितरण गर्नुभएकाे छ ।

कृषिमा विशेष जाेड दिन र किसानहरुलाइ कृषि कार्यमा सहज हुनकाेलागि अाउने समयमा समेत पहिल प्राथमिकतामा राखेर अगाडि बढने मन्त्री साहले बताएका छन । प्रदेश सरकारले प्रदेशका जनताहरुले लिएका कृषि लाेनकाे ब्याज र बोर्डिङ समयमा किसानहरुलाइ कृषि उपकरण दिए पछि किसानहरु धेरै नै खुशि भएका छ्न ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर