• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपाका शक्ति स्थानीय स्तरका प्रशिक्षित नेता र कार्यकर्ता: प्रदेश सांसद यादव

२०७८ फाल्गुन १२, बिहीबार २०:१०
जसपाका शक्ति स्थानीय स्तरका प्रशिक्षित नेता र कार्यकर्ता: प्रदेश सांसद यादव

जनकपुरधाम फागुन १२ गते। संगठन विस्तार एक अभ्यासका साथ जनता समाजवादी पार्टी नेपालका नेता र कार्यकर्ताहरु ग्रामीण क्षेत्रमा संगठन विस्तार गर्न भागिरथ प्रयास गर्दै आएका छन्।
धनुषा निर्वाचन क्षेत्र नं २ को औरही गाउँ पालिका वडा नं १ पौडेश्वर गाउँमा भएको पार्टी को सभ भन्दा सानो इकाई टोल कमिटीको बैठक सम्पन्न भएको छ।
सो बैठकमा सहभागी प्रदेश सांसद रामअशिष यादवले बैकल्पिक शक्तिको रूपमा अघि बढ्दै गरेको जनता समाजवादी पार्टी नेपालको शक्ति जसपाका प्रशिक्षित स्थानीय स्तरका नेता र कार्यकर्ताहरु रहेको कुरा बताउनुभएको छ।
जसपा औरही गाउँ पालिका वार्ड नं १ का वार्ड समिति अध्यक्ष राम जीवन यादवको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, नगर उपाध्यक्ष लक्ष्मेश्वर यादव, राजेन्द्र यादव, रहमद राईन, आमिन राईन, सहमद राईन, हकिम राईन, गफुर राईन, सुभद्र यादव विकास यादव,अमिरिका यादव, संजय यादव, मकेश्वर प्रसाद साह सहित स्थानीय नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

सम्बन्धित खवर

सभामुख यादवद्वारा पाँचौ अन्तर विद्यालय क्रीकेट प्रतियोगिता उद्घाटन
विविध

सभामुख यादवद्वारा पाँचौ अन्तर विद्यालय क्रीकेट प्रतियोगिता उद्घाटन

56 years पहिले
सप्तरी धान खेतमा ४५ वर्षीय पुरुष मृत भेटिए
विविध

सप्तरी धान खेतमा ४५ वर्षीय पुरुष मृत भेटिए

56 years पहिले
पार्टी विभाजनबारे जसपा नेपालले कानुनी उपचार खोज्ने
प्रदेश विशेष

पार्टी विभाजनबारे जसपा नेपालले कानुनी उपचार खोज्ने

56 years पहिले
विविध

मिटरब्याज पीडितमाथि खुकुरी प्रहार गर्न खोज्ने एक जना पक्राउ

56 years पहिले
विविध

अवैध गर्भपतन गराएको भन्दै जनकपुरको एक पोलिक्लिनिकमा सिल

56 years पहिले
विविध

बंगलादेशमा मतदान जारी, विपक्षीको बहिस्कार

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech