Advertisement

मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश न २ मा भोलि सार्वजनिक बिदा

न्युजडेस्क
२०७८ कार्तिक १, सोमबार १९:४२

प्रदेश २ सरकारले भोली मंगलबार सार्वजनिक विदा दिने भएको छ ।

इस्लाम धर्माम्बलम्बीहरुका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले २०७८ कार्तिक २ गते सार्वजनिक विदा दिएको हो । प्रदेश २ सरकारले पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा विदा दिने राजपत्रमै उल्लेख गरेको छ । प्रदेश २ मन्त्रीपरिषद्को गत बैशाख २ गते बसेको बैठकले नेपाल सरकारले दिएको बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।अब सरकारी कार्यालयहरु बुधवारबाट मात्र संचालनमा आउनेछ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर