• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सङ्क्रमणको जोखिम बढ्यो, यी कुरामा सावधानी अपनाऔँ

२०७७ असार २५, बिहीबार २१:४६
सङ्क्रमणको जोखिम बढ्यो, यी कुरामा सावधानी अपनाऔँ

काठमाण्डाै : कोरोनाबाट बच्न तीनवटा उपाय अवलम्बन गर्नैपर्छ । पहिलो उपाय भनेको भौतिक दूरी कायम गर्नु हो । जरुरी काम नपरेसम्म घरबाट बाहिर निस्कन भएन । यदि बाहिर निस्कनै पर्यो भने दुई मिटरको दूरी कायम गरौँ । मास्क अनिवार्य लगाउनुपर्छ ।

सर्जिकल मास्क उपलब्ध छैन भने तीन तह भएको कपडाको मास्क भए पनि हुन्छ । भौतिक दूरी कायम गर्ने र मास्क लगाउनेबाहेक पटकपटक हात धुने गरौँ ।

यदि कतै जाँदा हात धुने व्यवस्था छैन भने सेनिटाइजर प्रयोग गरौँ । सबै ठाउँमा हात धुने व्यवस्था नहुन पनि सक्ने भएकोले सेनिटाइजर बोकेर हिँड्ने गरौँ । यी तीनवटा कुरामा ध्यान दिन सकियो भने मात्रै पनि कोरोनाबाट बच्न सकिन्छ । यी विधि लागू गर्नका लागि धेरै खर्च पनि लाग्दैन ।

घटनाक्रम हेर्ने हो भने जहाँ भौतिक दूरी कायम गरिएन, त्यहाँ कोरोनाको सङ्क्रमण बढिरहेको छ । ईटालीको कुरा गर्ने हो भने त्यहाँ फुटबल प्रतियोगिता भएको थियो । स्पेनमा वाटर फेस्टिबल भएको थियो । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क प्रयोग नगर्न उर्दी जारी गरेका थिए । बम्बैमा ट्रेन स्टेशनमा लाखौँको संख्यामा भीड लागेको थियो । नेपालमा पनि अहिले विभिन्न कारणले जुलुस र प्रदर्शन भैरहेको छन् । यी कारणहरुले गर्दा कोरोनाको सङ्क्रमणदर ह्वात्तै बढेको देखाउँछ ।

अझ भनौँ भने जो मान्छे, रेष्टुरेण्टलगायत भीडभाड हुने ठाउँमा मास्क नलाईकन जान्छन्, उनीहरुले परिवारमा कोरोनाको सङ्क्रमण ल्याईरहेका छन् । उनीहरुलाई कोरोनाको सङ्क्रमणले कुनै असर नगरे पनि उनीहरुको सम्पर्कमा रहेका कमजोर व्यक्तिहरु कोरोनाको शिकार बनिरहनुपरिरहेको छ ।

घरमा भएका आफ्ना बा, आमा, हजुरबुबा, हजुरआमा, ससाना बालबच्चाहरुमा उनीहरुले कोरोनाको सङ्क्रमण ल्याएर छाडिदिने गर्छन् । उनीहरुका कारण सुगर, प्रेसर, मिर्गौलाका रोगी लगायत समस्या भएका मानिसहरुको ज्यान गैरहेको घटनाक्रमले देखाएको छ । कोरोनासँग लड्ने मुख्य उपाय भनेकै ‘एसएमएस’ अर्थात सोसल डिस्ट्यान्स, मास्क र सेनिटाइजर हो ।

सम्बन्धित खवर

प्रकृति, संस्कृति तथा शिक्षा सुधारका लागि प्रदेश सांसद यादवको भागिरथ प्रयास
प्रदेश विशेष

प्रकृति, संस्कृति तथा शिक्षा सुधारका लागि प्रदेश सांसद यादवको भागिरथ प्रयास

57 years पहिले
यो देशमा कानुन छ – तर केवल आम जनताका लागि मात्रै
प्रदेश विशेष

यो देशमा कानुन छ – तर केवल आम जनताका लागि मात्रै

57 years पहिले
कविता: माई
प्रदेश विशेष

कविता: माई

57 years पहिले
प्रयोगशाला बन्दै मधेश युवा नेता: जितेन्द्र यादव
प्रदेश विशेष

प्रयोगशाला बन्दै मधेश युवा नेता: जितेन्द्र यादव

57 years पहिले
कांग्रेस र माओवादीको दम्भका कारण ५ दलिय गठबन्धन ओझेलमा : जितेन्द्र यादव
प्रदेश विशेष

कांग्रेस र माओवादीको दम्भका कारण ५ दलिय गठबन्धन ओझेलमा : जितेन्द्र यादव

57 years पहिले
मैथिली गीत-संगितको वर्तमान अवस्था
प्रदेश विशेष

मैथिली गीत-संगितको वर्तमान अवस्था

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech