Advertisement
☰

शैछिक माफियाको बिरुद्ध मा हदै सम्मको आन्दोलन गर्ने चेतावनी: स बि यु प्रदेश न २ उपाध्क्ष चन्द्रशेखर यादव-

न्युजडेस्क
२०७७ आश्विन ७, बुधबार २१:५२

द प्रदेश टाइम्स / सिरहा शैछिक माफियाको बिरुद्ध मा हदै सम्मको आन्दोलन गर्ने चेतावनी स बि यु प्रदेश न २ उपाध्क्ष चन्द्रशेखर यादव ले दिएका छ्न।

राणा कालदेखि अहिले सम्म राजनैतिक, सामाजिक क्रान्ति गराएर देशलाई एउटा लोकतान्त्रिक मुलुक स्थापना गराउने प्रमुख भूमिका शिक्षा ले खेलेको अवगतै छ।

यद्यपि अहिले आएर शिक्षा लाई व्यापार बनाएका केही सामुदायीक विद्यालय का प्र अ, शिक्षक र केही स्थानिय दलाल हरुको मिलोमतो मा विद्यालय को सार्वजनिक जग्गा बेचबिखन गरिएको छ।

करोडौं अनियमितता हुनुका साथै शैक्षिक गतिविधि निकै दनिय बनेको छ,यस्ता दलालहरुको कारण गरीब ,दलित र विपन्न वर्गलाई निकै शास्ती भोग्नु परेको छ त्यसकारण अब यस्ता निन्दनीय अपराध प्रति सामाजबादी विद्यार्थी युनियनको विशेष ध्यान जानु को साथै यस्ता अपराधीहरूको बिरुद्ध मा शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर