• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सबैलामा भ्रष्टाचार विरुद्ध जनजागरण अभियान

२०७८ मंसिर १८, शनिबार १३:४४
सबैलामा भ्रष्टाचार विरुद्ध जनजागरण अभियान

धनुषा । सबैला नगरपालिकाको भ्रष्टाचार काण्ड विरुद्ध जारी अभियान अन्तरगत गाउँ, बस्तीमा जागरण सभा सञ्चालन गरिएको छ । सूचना प्राप्तिका लागि अनसन बस्नुपर्ने कारण, अनसनको उपलब्धी र सूचनाको महत्वको सन्दर्भमा जनजागरण गरिरहेको अभियानीहरुले बताएका छन् ।

नगरपालिकामा व्याप्त भ्रष्टाचार विरुद्ध जनप्रतिनिधिलाई सचेत गराउने तथा आय व्यय सार्वजनिक गर्न दबाव दिँदै सुरुको छ महिना बितेको थियो । कुनै उपाय नलागेपछि सूचनाको हक अन्तरगत कानूनले तोकेको प्रावधानलाई टेकेर नगरपालिकामा निवेदन दर्ता गराइएको थियो । उक्त प्रक्रिया अनुसार पनि सूचना नपाएपछि बाध्य भएर गत असोज चार गतेदेखि नगरपालिका कार्यालय अगाडी रिले अनसन सुरु गरिएको थियो । अनसन बसेको ५७ औं दिनमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको निर्देशनमा सूचना प्राप्त भयो ।

नगरपालिकाबाट प्राप्त सूचना नगरबासीबीच सार्वजनिक गर्ने हेतुले जनजागरण अभियान थालिएको अभियानका संयोजक सुरेश यादवले जानकारी दिए । मंसिर १७ गतेदेखि सुरु भएको यो अभियान अन्तरगत रघुनाथपुर, कोल्हुवामोड, कुशमाहा र भठिहनमा जनजागरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार सिमराढी, खरियानी, अमरखना, मिसरपटी र गेरुवाहीमा जनजागरण कार्यक्रम आयोजना गरिदैछ । यस्तै, इनर्वा, मखनाहा, लवटोली, मटही, खयरबोना, टोकी, वरकुर्वा, प्रसाही, किरतपुर, ढोलबाजा, जरहिया, पटेर्वा, बल्टिया र कोठिया लगायत गाउँमा पनि जनजागरण कार्यक्रम गर्न लागिएको उनले बताए ।

सूचनाका लागि अनसन नै किन बस्नुप¥यो ? अनसनबाट के उपलब्धी भयो ? ५७ दिन अनसन बसेर प्राप्त भएको सूचनाले कस्तो प्रकारको भ्रष्टाचार भएको देखाउँछ ? सूचनाको महत्व के हो ? यी र यस्तै प्रकारको जनताको मनमा उब्जिरहेको प्रश्नलाई सम्बोधन गर्न जनजागरण अभियान सुरु गरिएको अभियानका सहसंयोजक विजय साहले जनाए । उनका अनुसार नगरपालिकाको बजेट कसरी बन्छ ? यो बजेटमा जनताको लगानी कसरी हुन्छ ? बजेट पारदर्शी कसरी गर्न सकिन्छ ? भन्ने सन्दर्भमा पनि जनतामा जानकारी गराउन यो अभियानलाई अगाडी बढाउनु परेको साहको भनाई छ ।
सबैला नगरपालिकामा आ.व.२०७७।०७८ मा १५ लाख रुपैयाँको बाख्रा खरिदगरी गरिब किसानलाई पाल्नका लागि वितरण गरेको भनि खर्च देखाइएको छ । करिब डेढ करोड रुपैयाँको कृषि सामग्री खरिद गरी वितरण गरिएको भनिएको छ । जबकी एउटै बाख्रा वा कृषि सामग्री कृषकलाई उपलब्ध नगराइएको भ्रष्टचार विरुद्ध अभियानीहरुको आरोप छ ।
त्यस्तै, विद्यालयमा छात्रालाई महिनावारी भएको बेला प्रयोग गर्ने स्यानेटरी प्याड खरिद प्रक्रियामा पनि करिब २१ लाख रुपैयाँ भ्रष्टाचार भएको आरोप अभियानीको छ ।

नगरपालिकामा अहिलेसम्म गरिबको पहिचान गरी परिचय पत्र वितरणको कामै नभए पनि साढे २१ लाख रुपैयाँ उक्त प्रयोजनमा खर्च देखाएको नगरपालिकामा अन्य पनि अनेकौ यस्ता योजनाहरुको नाउँमा भएको निकासा भ्रष्टाचारको स्पष्ट प्रमाण रहेको उनीहरुले आरोप लगाएका छन् ।
नगर स्तरीय भ्रष्टाचार विरुद्ध सर्वपक्षीय संघर्ष समिति बनाएर छ महिनादेखि निरन्तर आन्दोलन भइरहेको छ । उनीहरुले नगरपालिकाको भ्रष्टाचार छानबीन गरी दोषीलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष उजुरी दर्ता गराएका छन् । आयोगले भ्रष्टाचारीको आर्थिक प्रभावमा परी कारवाही प्रक्रियामा तदारुकता नदेखाएको आरोप पनि उनीहरुको छ । यद्यपि, भ्रष्टाचारीलाई कारवाही नभएसम्म आन्दोलन निरन्तर जारी रहने उनीहरुको अडान छ । सूचना माग्दा अनसन बस्नुपरेको अनुभव सुनाउँदै उनीहरुले जनताबीच भण्डाफोर गर्दै नियमनकारी निकायलाई जवाफदेही बनाउन संघर्ष जारी राख्ने उनीहरु बताउँछन् ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech