Advertisement
☰

प्रदेश न.२ सरकार द्वारा आज रौतहट जिल्ला मा PCR परीक्षण शुरूवात ।

न्युजडेस्क
२०७७ आश्विन २, शुक्रबार १७:२६

द प्रदेश टाइम्स / रौतहट प्रदेश नं.२ सरकारले अाजदेखि विधिवत रुपमा रौतहट जिल्ला अस्पताल गौरमा कोरोना भाइरस परीक्षणका लागि पिसीयार को स्थापना संगै परीक्षण कार्यको शुरुवात गरेको छ।

एक समारोह बिच रौतहट जिल्ला मा प्रदेश-२, समाजिक बिकास मन्त्री मा.नवलकिशोर साह ज्यु द्वारा रौतहटको पा्रदेशिक अस्पताल गौरमा पिसी. यार. मेसिन लाइब समुद्घाटन भएको छ ।


कार्यक्रममा प्रदेश-२,कृषि राज्यमन्त्री मा.योगेन्द्र यादव,भौतिक पूर्वाधार बिकास राज्यमन्त्री मा.डिम्पल झा,जिससका सभापति रामएकवाल यादव ज्यू, गौरका मेयर अजय गुप्ता, मेयर ईनु यादव, मेयर धर्मेन्द्र पटेल,मेयर राजु यादव,मेयर रामस्नेही यादव, मेयर संतलाल चौधरी,लगायत जनता समाजवादी पार्टीका नेता तथा कर्याकर्ता हरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर