Advertisement
☰

बुवालाई रिक्सामा राखेर धकेल्दै छोरा समर

द प्रदेश टाइम्स
२०७७ असार २२, सोमबार २२:१८

पोखरा महानगरपालिक स्थित सिर्जना चोकमा अपाङ्गता भएका बुवालाई रिक्सामा राखेर धकेल्दै छोरा समर गिरी । पोलियोको कारण अपाङ्गता बन्नुभएका उहाँलाई दयालु मनहरुको सहयोगबाट जिविकोपार्जन गर्दै आउनुभएको छ । तस्वीर ः राधिका कँडेल ÷रासस

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर