• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कमला नगरपालिकामा नि:शुल्क शिविरमा ३२०० जना धन्दा बढी लाभान्वित

२०७८ पुष ११, आईतवार ०६:२१
कमला नगरपालिकामा नि:शुल्क शिविरमा ३२०० जना धन्दा बढी लाभान्वित

सन्तोष कुमार यादव

जनकपुरधाम, पौष ११ गते । कमला नगरपालिका- १ श्री जनता मा.बि.मङ्गराहास्थित वृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सो कार्यक्रममा पहिलो दिन ९ गते(शुक्रबार) एक हजार दुई सय जना र दोस्रो दिन १० गते (शनिबार) दुई हजार जना गरी जम्मा ३ हजार २ सय जनाले निःशुल्क स्वास्थ्यका लाभान्वित भएका समाजसेवी सुरेन्द्र यादवले बताए।

आफ्नै गाउँ नगरमा आएर आफुहरुलाई निःशुल्क जाँच र औषधि समेत निःशुल्क पाउदा ७८ बर्षीय महिलाले दंग पर्दै आयोजक संस्थालाई बिशेष धन्यबाद दिदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम लाई निरन्तरता दिन आव्हान समेत गरिन। गाउँमै निःशुल्क स्वास्थ्य शिविर परिक्षण गराउन पाएपछि नगरबासीहरु खुसी व्यक्त गर्नुभयो हो।

जनकपुरको प्रादेशिक अस्पतालका (अञ्चल अस्पताल) बरिष्ठ विशेषज्ञ डा. दिग्विजय कुमार ठाकुरको विशेष पहल र सहयोगमा र डा. अभय मण्डल, डा.अनिल कुमार साह, डा. सतिश शर्मा, डा. इन्द्र भुषण सिंह, डा. राजेश कुमार शाह , डा. भागवान सहनी, डा. सज्जन कुमार शर्मा, डा. कुण्दन मण्डल, डा.मिक्की साह लगायतका नर्स,सगयोगी डाक्टरहरुद्वारा दुईदिने वृहत नि:शुल्क स्वास्थ्य शिविर सेवा प्रदान गरी सम्पन्न गरीएको छ ।

    नागरीकहरु प्रति सामाजिक उत्तरदायित्वको भावनाले शिविरको आयोजना गरेको डा.ठाकुरले बताए। र साथै प्रत्येक वर्ष जस्तै वृहत नि:शुल्क स्वास्थ्य शिविर लाग्ने जनकारी समते जनाए। उनले आफ्नो नगरबासीहरूलाई राहत महशुस हुनेगरी स्वास्थ्य शिविरबाट सेवा दिन पाएकोले खुसि भएको बताएका छन् ।

    उक्त कार्यक्रमको आयोजना मेदनता रिसर्च क्लिनिक प्रा.लि. र साना किसान तथा कृषि सहकारी संस्था द्वारा गरेका थिए। साथै, शिविरको अगुवाई समाजसेवी शिक्षक अशोक मण्डल, सुरेन्द्र यादव, राम जीवन मण्डलको विशेष निगरानी र सहज हुनेगरी सर्वसाधारणलाई सेवा प्रदान गरी सफल रुपमा सम्पन्न गरिएको हो।

    सम्बन्धित खवर

    मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
    प्रदेश विशेष

    मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

    57 years पहिले
    बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
    प्रदेश विशेष

    जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

    57 years पहिले
    हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
    प्रदेश विशेष

    हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

    57 years पहिले
    प्रदेश विशेष

    नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

    57 years पहिले
    यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
    प्रदेश विशेष

    यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

    57 years पहिले
    सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
    प्रदेश विशेष

    सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

    57 years पहिले

    ताजा समाचार

    मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

    मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

    57 years पहिले
    बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

    जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

    57 years पहिले
    हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

    हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

    57 years पहिले

    नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

    57 years पहिले
    यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

    यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

    57 years पहिले

    अपन न्यूज  प्रालि द्वारा संचालित
    द प्रदेश टाइम्स अनलाइन
    सम्पर्क नं.: +977-9864052888
    इमेल: [email protected]

    कम्पनी दर्ता न २४२६६०/०७७-०७८

    सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

    हाम्रो टीम

    प्रबन्ध निर्देशक
    आमिन राईन

    सम्पादक
    द प्रदेश टाइम्स

    सह सम्पादक
    द प्रदेश टाइम्स

    संवाददाता

    धनुषा : सन्तोष कुमार यादव

    महोत्तरी : सरोज यादव

    बारा : प्रेम नारायण यादव

    सप्तरी : नवीन यादव

    सामाजिक संजालमा हामी

    © 2020 The Pradesh Times || Design By: Pro-Tech

    • Privacy Policy
    • About Us