जनकपुरधाम, बैशाख ८ गते । लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश सदस्य तथा निर्वाचीत वाडा अध्यक्ष यादव लगायत दर्जनौं कार्यक्रम जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छ्न।
हंसपुर नगरपालिका वाडा न ४ का निर्वाचित वडा अध्यक्ष किशोरी यादवको नेतृत्वमा दर्जनौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन ।
जनता समाजवादी पार्टीको पार्टी कार्यलयमा एक कार्यक्रम बिच जसपा प्रदेश अध्यक्ष राम बाबू यादव, उपाध्यक्ष शेषनरायण यादव, रेनु झा, ज्ञानेन्द्र यादव, जसपा धनुषा अध्यक्ष पशुपति यादव लगायतका नेताहरूले अबिर, माला लगाएर स्वागत गरेका थिए।











