• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

आमाको उपचारका लागि सबैमा सहयोग अपिल

२०७७ असार २३, मंगलवार १४:५१
आमाको उपचारका लागि सबैमा सहयोग अपिल

काठमाडौं / `ओराली लागेको हरिणको चाल भो, बाचुंजेलसम्म पनि मरेकै हाल भो ….´ । कहिलेकाहिँ जिन्दगी ओरालो लागेको मृगझैँ हुन्छ, जसलाई बाछाले पनि लखेटछ।  अञ्जुलाई पनि अहिले त्यस्तै भएको छ ।

आमाको माया सबैलाई हुन्छ । आफुलाई जन्म दिएकी आमाको दयनीय अवस्था कुन चाहिँ छोराछोरीले हेर्न सक्छन् र ?   मोरङ माइत भएकी अञ्जुको भर्खरै बुवा बित्नु भएको एक हप्ता भएको छैन,आमाको खुट्टाको अपरेशन गर्नुपर्ने समस्या आइपरेको छ ।  एक महिना अघिमात्र अस्पतालमा ३/४ लाख खर्च गरेर खुट्टामा स्टिल लगाएकी आमाको खुट्टामा पुनः समस्या देखापरेपछि अञ्जुलाई अर्को ठुलो विपत आइपरेको हो ।  आमाको खुट्टाको अपरेशन गर्न मात्रै अझै डेढ  लाख लाग्ने अस्पतालले जनाएको छ ।

काठमाडौंमै श्रीमानसंगै  जागिर गर्दै आइरहेकी मोरङ केराबारी गाउँपालिका वडा नं. ६ स्थित अमृत चोक माइत भएकी अञ्जु पुरीले घर र माइत दुवैको घर खर्च धान्दै आइरहेकी थिइन् । तर लकडाउनले केही काम नभएको बेला अलि अलि कमाएर बचाएको पैसा समेत बुवाको मृत्यु हुँदा काममै सकियो । लकडाउनले गर्दा काठमाडौंदेखि माइतसम्म पुग्न १८ हजार रुपैयाँ खर्च गर्नुपर्‍यो ।  अलि अलि भएको पैसा सबै खर्च गरेरै सकियो । अहिले आमालाई आइपरेको समस्याप्रति उनी चिन्तित छिन् ।  आमाको खुट्टाको अपरेशनको लागि त्यत्रो रकमको जोह कसरी गर्ने भन्ने समस्याले उनलाई सताएको छ ।

घरको नाममा एउटा सानो झुप्रो छ । जग्गा पनि ऋणमा छ ।   बुवा धामी झाक्री गरेर कमाउनु हुन्थ्यो बितिहाल्नु भयो , अन्य दुई भाइ एक  बहिनी  सानै छन् । त्यही पनि अलि अलि खेतमा काम गरेर कमाउछन । आमाको अवस्था दयनीय छ। हिंड्न पनि सक्दिनन्  एक महिना भयो थला परेको , अझै सुधार हुन सकेको छैन । घाउ पाकेर अपरेशन गर्नुपर्ने भएको छ । उनी भक्कानिदै बुवाले त छोडेर जानुभयो अब आमाले पनि छोडेर जान लाग्नु भयो भन्दै दुखेसो पोख्छिन् । 

चिकित्सकले तुरुन्तै शल्यक्रिया गर्ने सुझाव दिएपछि आमाको लागि कहि कतैबाट उपचारको बन्दोबस्त हुने भए मेरो आमाको ज्यान बच्ने थियो भन्दै सहयोगको अपिल गरेकी छिन् । 

गत चैतमा नोबेल अस्पताल बिराटनगरमा खुट्टाको अपरेसन गरेर स्टिल लगाए पनि पछि फलो अपको लागि अस्पतालले अहिले कोरोना लाग्न सक्छ नआउनु भने पछि आमाको खुट्टाको घाउ झन बढ्दै गएको हो । अस्पतालले अहिले नआउनु भनेपछि घाउको रोग देखाउन विजयपुर अस्पताल देखाउन लगेकोमा तुरुन्त अपरेशन गर्नु भनेर चिकित्सकले सुझाव दिएका छन् । तर भन्ने बितिकै पैसाको जोगड कहाँ गर्न सकिन्छ र ? अहिले त्यही समस्याले गर्दा आमा थला पर्नु भएको छ भने खुट्टा झन झन बिग्रिदै गएको छ ।

विजयपुर अस्पतालले आमाको अप्रेशनका लागि करिब डेढ लाख लाग्ने बताएको छ । अञ्जुले भनिन्, भर्खरै बुवामो मृत्युको भएको सबै खर्च सकियो अब आमाको लागि उपचार खर्च कसरी जुटाउने ?

अञ्जुले सबै मानवीय मनहरुमाझ आमाको ज्यान बचाइदिन आग्रह गरेकी छिन् ।  ‘आर्थिक सहयोग गरिदिन सबैसँग अपिल गरेकी छु, सानै भए पनि सहयोग गरिदिएर मेरो आमालाई बचाइदिनुहोला।’

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us