जनकपुरधाम । प्रदेस नम्बर २ को राजधानीमा बिकासको लागि संघर्ष युवा समिति, जनकपुर गठन गरिएको छ ।
जनकपुरमा केही उच्चपदस्थ ब्यक्तीहरुले जातिय आडमा बिकृती मच्चाएको भन्दै यस बिरुद्व ठाडो रुपमा उत्रन युवा समिति निर्माण गरिएको सचिव ललित यादबले खोज केन्द्रलाई जानकारी दिए ।
जनकपुरमा एक बृहत् भेलाबाट बैजनाथ यादवको नेतृत्वमा युव समिति को १०१ सदस्य समिति निर्माण गरिएको सचिव यादबले जानकारी दिए ।
समितिको उपाध्यक्षमा रमेश कुमार यादव, सचिवमा ललित यादव, सहसचिव मा कृष्णा यादव, कोषाध्यक्ष मा रामहृदय यादव सहित एक सय एक सदस्य समिति रहेको छ ।
राज्य निकायबाट हुने बिभेद, बिकृती, भ्रष्टाचार बिरुद्व आवाज उठाउन र दोषीमाथि कडा कारवाही गराउने समितिको उद्देश्य रहेको सचिव यादवले बताए ।
जातिय आधारमा बिभेद गर्ने जनकपुरको परिपाटी लाई समाप्त पार्न अहिलेको आवश्यकता रहे
प्रतिक्रिया दिनुहोस्