Advertisement
☰

बैजनाथ यादवको नेतृत्वमा गोपाल युवा समिति को १०१ सदस्य गठन ।

न्युजडेस्क
२०७७ भाद्र १२, शुक्रबार २१:४६

जनकपुरधाम । प्रदेस नम्बर २ को राजधानीमा बिकासको लागि संघर्ष युवा समिति, जनकपुर गठन गरिएको छ ।

जनकपुरमा केही उच्चपदस्थ ब्यक्तीहरुले जातिय आडमा बिकृती मच्चाएको भन्दै यस बिरुद्व ठाडो रुपमा उत्रन  युवा समिति निर्माण गरिएको सचिव ललित यादबले खोज केन्द्रलाई जानकारी दिए । 

जनकपुरमा एक बृहत् भेलाबाट बैजनाथ यादवको नेतृत्वमा युव समिति को १०१ सदस्य समिति निर्माण गरिएको सचिव यादबले जानकारी दिए । 

 समितिको उपाध्यक्षमा रमेश कुमार यादव, सचिवमा ललित यादव, सहसचिव मा कृष्णा यादव, कोषाध्यक्ष मा रामहृदय यादव सहित एक सय एक सदस्य समिति रहेको छ । 

राज्य निकायबाट हुने बिभेद, बिकृती, भ्रष्टाचार बिरुद्व आवाज उठाउन र दोषीमाथि कडा कारवाही गराउने समितिको उद्देश्य रहेको सचिव यादवले बताए ।

जातिय आधारमा बिभेद गर्ने जनकपुरको परिपाटी लाई समाप्त पार्न अहिलेको आवश्यकता रहे

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर