Advertisement
☰

५ हजार १ सय ८१ जनाको परीक्षण गर्दा मुलुकमा ८ सय ३० संक्रमित थपिए

न्युजडेस्क
२०७७ मंसिर २८, आईतवार १६:४०

काठमाडौं, । मुलुकमा थप ८ सय ३० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १ सय ८१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ८ सय ३० संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर