Advertisement
☰

जनकपुरमा:- चम्वर अफ कर्मशले तिनै तहको सरकारलाई बुझायो ध्यानाकर्षण पत्र।

न्युजडेस्क
२०७७ भाद्र १४, आईतवार १४:२४

जनकपुरधाम, भदौ १४ : जनकपुरको व्यापारी हरुले उद्योगी व्यापारीहरुको अहिलेको समस्याहरुको विषयमा ध्यानाकर्षण गराउन धनुषा चेम्वर अफ कर्मशले तिनै तहको सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

व्यपारीको हितमा भन्दै विभिन्न माँग राखी धनुषा चेम्बर अफ कर्मशद्वारा धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत संघीय, प्रदेश एवं स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाएको कर्मशका जानी खानले बताए

यस्तो छ चेम्वर अफ कर्मशको ज्ञापन पत्र

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर