बिरगंज भाद्रो /१९ गते आज नेपाल कम्युनिष्ट पार्टी परवानिपुर गाउपालिका द्धारा आयोजित रक्तदान कार्यक्रम मा ५ महिला सहित १७५ जना ले रक्तदान गरे का छ्न ।

नेपाल कम्युनिस्ट पार्टी नेपाल प्रवानीपुर कार्य समिति, बारा द्वारा कोभिड-१९ महामारीले गर्दा रगतको चरम अवस्थामा अभावको अवस्थामा नेकपाको कर्याकर्ता को समन्वयमा “रक्तदान जीवनदान” मुलनाराका नेकपा को महिला, युवा तथा नेता कार्यकर्ताहरुले रक्तदान गरेको छ । रक्तदान कार्यक्रमको मुल उदेश्य चाहिँ कोभिड-१९ को कारणले रगतको अभाव भएको अवस्थामा युवा तथा विद्यार्थीहरु गर्नु भएको रगत दान धेरै नै आवश्यकतालाई महसुसको परिपुर्ति गर्न सकिदैन तर समस्यालाई न्यूनीकरण गरेको छ ।

कोरोना संक्रमण वायरसको कारण रेडक्रस बल्ड बैंक प्राविधिक सहयोगमा रक्तदान कार्यक्रममा उक्त कार्यक्रम मा देव नारायण चौधरी , सोचन यादव , मोबिन आलम , राम क्षेत्री , अस्लम आलम , बेराहिम मिया , इम्तियाज आलम सहित का नेता हरुको सहभागिता थियो।
स्थानीय नेता, युवा नेता तथा कर्याकर्ताहरुको उपस्थितिमा भब्य र सभ्य तरिकाले सम्पन्न गरेको छ ।
प्रतिक्रिया दिनुहोस्